

चित्र मिजार सिन्धुपाल्चोक, २७ कार्तिक । वैदेशिक रोजगारीबाट फर्किएका र विदेशिन ठिक्क परेका युवा मिलेर तीन करोडभन्दा बढी लगानीमा मेलम्ची नगरपालिकामा भैंसीपालन ब्यबसाय शुरु गरेका छन । मेलम्ची नगरपालिका १० शिखरपुरका सात जना युवा मिलेर सामूहिक रुपमा इन्द्रावती पशुपालन तथा कृषिफर्म सञ्चालन गरी भैंसीपालन ब्यबसाय थालेका छन् । युवाले ६० वटा उन्नत जातका भैंसीपालन गरेका […]
लेटाङ, २९ कार्तिक । द्वन्दकालमा बिस्थापित भएको लेटाङ नगरपालिका वडा नं २ मा प्रहरी चौकी उद्घाटन भएको छ । २०४६ सालमा स्थापना भएको अस्थायी प्रहरी चौकी द्वन्दकालमा बिस्थापित भएको थियो । हाल पुन प्रहरी चौकिको रुपमा उक्त ठाँउमा पुनर्स्थापित भएको हो । आज सो चौकिलाई प्रदेश सांसद उपेन्द्र घिमिरेले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै घिमिरेले […]
लेटाङ २० कात्तिक । मोरङको लेटाङ नगरपालीकाको गौरवको योजनामा रहेको भुवाखोला पक्किपुलको आज सिलन्यास भएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आज पुलको सिलन्यास गर्नुभएको हो । नगरपालिकाको गौरबको योजना रहेको सो पुल २ बर्ष भित्रमा बन्ने छ । वडा नं. ६ र ७ लाई जोड्ने पुल बन्दा पहाडी भेगका धेरै पालिकाहरुले खोलाका कारण […]
लेटाङ १७ कार्तिक । न्युस्मा राई बचाऔ अभियानले आज १ लाख १ सय ११ रुपैया सहयोग बिरामिका बुवालाई हस्तान्तरण गरेको छ । आज लेटाङमा अभियान्ताहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको अभियन्ता सन्जय राईले जानकारी दिनुभयो । उपचारमा असहज नहोस भनी प्रारम्भिक रुपमा उठेको रकम मध्ये उक्त रकम दिईएको र बाँकी रकम एकमुस्ट बनाएर हस्तान्तरण गरिने […]
लेटाङ, १६ कार्तिक । लेटाङ नगरप्रमुख शंकर राईले श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी रोग (ARDS) लागेर स्वास्थ्य अवस्था गम्भीर भएकी लेटाङ ८ जाँते अधेरीकी न्युस्मा राईको स्वास्थ्य अवस्था बारे चासो ब्यक्त गर्दै आज बिरामिलाई भेट गर्नुभएको छ । बिराट नर्सिङ होमम पुगेर आज उहाँ सहित लेटाङ ८ का वडा अध्यक्ष भिम प्रसाद पोख्रेल र डाक्टर […]
लेटाङ ११ कार्तिक । लेटाङ क्याम्पसमा अध्ययनरत लेटाङ ८ कि न्युस्मा राई स्वासप्रस्वास र फोक्सो सम्बन्धी रोग लागेर भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेपछी परिवारले उपचार सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर रहेको राईको परिवारलाई दैनिक ६० हजार रुपैया खर्च गर्न सक्ने अवस्था नभएपछी उपचारका लागि सहयोगको अपिल गरेको बिरामी राईकी बैनी रुजा राईले जानकारी […]
लेटाङ १५ असोज । जेष्ठ नागरिकलाई लेटाङ नगरपालिकाले सम्मान गरेको छ । अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवशको अवशर पारेर नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई आज सम्मान गरेको हो । लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अच्युत दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ नगरपालिका वडानं ४ कि १ सय बर्षिय मंगलिमाया बिक र ८८ बर्षिय रत्नबहादुर […]
गण्डकी, १४ असोज ।‘हरियो वन, नेपालको धन’ भन्ने उक्तिलाई सामूदायिक वनले चरितार्थ पारेका छन् । वन पैदावारको संरक्षण गर्दै त्यसको उपयोगका सन्दर्भमा समूहमार्फत वन पैदावर विक्री वितरण गरी पछिल्ला समयमा समाजको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासमा लगानी गरिँदै आएको छ । विश्वव्यापी महामारीका रुपमा पैmलिएको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणले समाजमा पारेको असरबारे सामूदायिक वनको सहभागिता […]
बितृष्णा रिस र राग मार्न सक्थ्यौ तिमिले शिखर चुमि बेदाना झार्न सक्थ्यौ तिमिले आनन्द दया ममता सबै आखिर मारियो मलाई सम्झी १ छाक बार्न सक्थ्यौ तिमिले आहत भए तिमिले घुर्की धेरैनै लाउदा बादल बनी शितल पार्न सक्थ्यौ तिमिले भुलेर भुल आखिर गर्यौ किन र पछुतो तेस्तै खुसी मलाई सार्न सक्थ्यौ तिमिले चाहेको भए तिमिले कति […]
लेटाङ २५ भदौ । फुड बैक मार्फत बुधवार लेटाङ ५ र २ का अतिनै बिपन्न १०९ परिवारलाई राहत प्याकेज बितरण भएको छ । लेटाङ ५ ८९ परिवार र लेटाङ २ का २० परिवारलाई राहत बितरण गरिएको हो । लेटाङ २ मा मंगलवार समेत राहत बितरण गरिएको थियो । ”हुनेले दिएर जाँउ, नहुनेले लिएर” भन्ने मुल […]