लेटाङ नगरसिल खुल्यो

लेटाङ, १९ भदौ । १० दिन सिल गरिएको लेटाङ नगरपालिका शनिवार विहान देखि नयाँ मोडेल सुरु भए संगै खुलेको छ । लेटाङ नगरपालिका वडा नं. २ मा एक परिवारका सदस्यहरुमा कोरोना भाईरस संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ तथा कोभिड नियन्त्रण गर्नुपर्ने भएसंगै नगरक्षेत्र सिल गरिएको थियो । माेरङका प्रमुख जिल्ला अधिकारीद्धारा जारी गरिएको निशेधाज्ञा आदेश तथा […]

कर्मचारी युनियनको स्थापना दिवश मनाईयो

लेटाङ , १९ भदौ । नेपाल निजामति कर्मचारी युनियन संघले स्थापना दिवश मनाएको छ । संघको १९ औ स्थापना दिवशको अवशरमा आज लेटाङ नगरपालिकामा रहेका कर्मचारीहरुले दिवश मनाएका हुन् ।  बृहत रुपमा कार्यक्रम गर्ने योजना रहेतापनि कोरोनाको कारण सामान्य कार्यक्रम गरिएको बताईएको छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय लेटाङलाई माक्स र सेनिटाईजर सहयोग गएिको थियो […]

मल नपाउँदा किसान चिन्तित

विराटनगर, १८ भदौ । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । लेटाङमा रहेका बिभिन्न सहकारी संस्थाहरुले बिगत बर्षहरुमा मल बितरण गर्दै आएका थिए भने […]

लेटाङमा फुड बैक संचालन हुँदै

लेटाङ १६ भदौ । “हुनेले दिएर जाँउ, नहुनेले लिएर” भन्ने नारा सहित लेटाङ नगरपालिकामा रहेका क्रियाशिल संस्थाहरुले फुड बैक संचालन गर्ने भएका छन । लेटाङ नगरपालिका वडा नं. ३ मा रहेको लोकतान्त्रिक चौक अगाडी लेटाङ कम्लेक्सको छेउमा उक्त बैकको स्थापना गरिएको उद्योग बाणिज्य संघ लेटाङका अध्यक्ष खड्ग श्रेष्ठ (साने) ले जानकारी दिनुभयो ।फुड बैकलाई लेटाङ […]

थप ३ दिनका लागि लेटाङ नगरपालिका शिल

लेटाङ १६ भदौ । लेटाङमा थप ३ दिन सिल गरिने भएको छ । कोभिड १९ को संक्रमण स्थानिय स्तरमा समेत देखिन थालेपछि कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न नहुन्जेल सिलको समय थप गरिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । आज विपद ब्यवस्थापन समितिको सिफारिसमा कार्यपालिका बैठकवाट १९ गते राती १२ बजे सम्म सिल  थप गर्ने […]

लेटाङमा १ सहित प्रदेश १ मा तीन हजार तीन सय संक्रमित, ३२ जनाको मृत्यु

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३११ पुगेको छ । आइतबार थप ९५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ हजार ३११ पुगेको हो । मृत्यु हुनेको संख्या ३२ पुगेको छ । ती मध्ये ९ जना प्रदेश २ का बासिन्दा हुन । २३ जना प्रदेश १ का बासिन्दा हुन । पछिल्लो २४ […]

लेटाङ नगरपालिका सिल

लेटाङ १२ भदौ । लेटाङ नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिकाको एक वडामा एकै परिवारका ४ जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।कन्टयाक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकालाई सिल गरिएको हो । १६ गते सम्मका लागि नगरपालिका सिल गरिएकोे छ ।सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर […]

लेटाङ नगरप्रमुख द्धारा तिजको शुभकामना

लेटाङ, ४ भदौ । कोरोना भगाउने सर्बोतम उपाय भनेको घरमै बस्नु भएकाले घरमै रहेका आफ्ना परिवारका सदस्यहरु मात्र मिलेर हरितालिका तिज मनाउन लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अनुरोध गर्नुभएको छ । हरितालिका तिजको अवशरमा शुभकामना दिदै नगरप्रमुख राईले नगरवासी तथा देशविदेशमा छरिएर रहेका नेपाली दिदीबहिनी, आमावुवा तथा दाजुभाईहरुमा सुस्वास्थ्य ,दिर्घायु अनि उतरोत्तर प्रगतिको कामना सहित […]

यी हुन् लेटाङका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु

खेमचन्द्र अधिकारी लेटाङ ।  सुगम जिल्ला मोरङमा दुर्गम क्षेत्रहरु पनि पर्दछन् । चारकोशे झाडीभन्दा उत्तरतर्फको क्षेत्र लगभग सबै पहाडी क्षेत्र पर्दछ । यस्तै पहाडी क्षेत्रमा परेको र सुगम जिल्ला भए पनि दुर्गम क्षेत्र समेटिएको नगरपालिका हो लेटाङ नगरपालिका । धिमाल जातिको उत्पत्तिस्थल मानिने यस नगरपालिकाको नाम पनि धिमाल भाषाकै आधारमा रहेको पाइन्छ । प्राचीन धिमाल […]

लेटाङमा मास्क वितरण

लेटाङ, २६ साउन । लेटाङ नगरपालिकाले जनचेतना जगाउने उदेश्यका साथ आज मास्क वितरण गरेको छ । लेटाङ नगरपालिकाको बजार क्षेत्रमा मास्क वितरण गरिएको हो । लेटाङमा कोभिड–१९ सम्बन्धी चेतनाको अभाव महसुस भएकाले जनचेतना जगाउने उदेश्य सहित मास्क वितरण गरिएको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौलाले जानकारी दिनुभयो । मास्क लगाउनुनै कोरोना भाईरसको संक्रमणवाट बच्ने मुख्य […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ