लेटाङका मेयर राई द्वारा माघे संक्रान्ति लगायतका चाडपर्वहरुको शुभकामना

Letang Khabar बिहिबार, माघ ०१, २०७७

लेटाङ, १ माघ । माघे संक्रान्ती,मकर संक्रान्ती,घ्यु चाकु खाने दिन, उत्तारायण आरम्भ , मकर स्नान आरम्भ, तोल ल्होसार,रास्ट्रीय योग दिवश तथा पुस शुक्ला प्रतिपदाको उपलक्ष्यमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सबै नेपालीहरुलाई शुभकामना दिनुभएको छ ।

देशमा भइरहेको राजनीतिक हलचललाई यि चाडपर्वले सहि दिशा निर्देश गर्न सकुन भनी कामना गर्नुभयो । कोभिड १९ संक्रमणले विश्व आतंकित भएको बेला नेपालमा राजनीतिक बिचलन समेत बढिरहेको सन्दर्भ जोड्दै मेयर राईले यी सबै अप्ठ्याराहरुलाई सहज होस भनी कामना गर्नुभयो ।

आज बिहान मेयर राईले नगरबासिका नेपाली जनताका नामामा शुभकामना दिदै हरेक चाडपर्वहरुले महत्वपुर्ण सन्देश बोक्नुका साथै आफ्ना परम्परा तथा रितिरिवाज गाँऐएको हुनाले सबैको उतिकै महत्व हुने बताउने भयो ।
मेयर राईले धर्म संकृती हाम्रा गहना भएकाले संरक्षण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ