लेटाङमा कृषि मेला प्रदर्शनी, किसानहरु उत्साहित

मोरङ,  ७ फागुन । मोरङको लेटाङ नगरपालिकाले ब्यावसायिक कृषि उत्पादन गरिरहेका किसानहरूलाई प्रोत्साहन गर्न कृषि उत्पादन प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ । प्रदर्शनीमा नगरका ८५ जना ब्यवसायिक किसानले आफ्नो उत्पादन राखेका थिए । तरकारी, फलफूल, नगदेबाली, दलहन, मह विभिन्न सय प्रकारका कृषिबाली प्रदर्शनीमा राखिएको थियो । उत्तरी मोरङको लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ को नीति […]

मल नपाउँदा किसान चिन्तित

विराटनगर, १८ भदौ । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । लेटाङमा रहेका बिभिन्न सहकारी संस्थाहरुले बिगत बर्षहरुमा मल बितरण गर्दै आएका थिए भने […]

नगर प्रमुखद्वारा धान दिवको शुभकामना

लेटाङ(मोरङ), १५ असार । मोरङको लेटाङ नगरपालिकाका नगर प्रमुख शंंकर राईले १७ औं राष्ट्रिय धान दिवस एवं असार १५ को अवसरमा शुभकामना दिनु भएको छ । नगरवासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको महामारीले थलिएको मुलुकको अर्थतन्त्रलाई उठाउन कृषि उत्पादन र पशुपालन पहिलो विकल्प भएको बताउनु भएको छ । परम्परागत रुपमा हुने खेतीले निर्वाहा मात्र हुँदै […]

लेटाङमा धानको विउ राखिदै

लेटाङ,  १० जेठ । धानको विउ राख्ने समय हो यो । यस समय धेरै धान फल्ने , छिटो पाक्ने , स्वादिलो धानको खोजीमा किसानहरु छन् । कतिपय किसानहरुले धानको विउ राखिसकेका छन् भने कतिपय अझै राखिरहेका छन् । हाल लेटाङमा उपलब्ध हुन सक्ने, हर्दिनाथ, रन्जित धान उपयुक्त हुने अगुवा कृषकहरु वताउछन् । त्यसो त ठुलो […]

६५ परिवारलाई टनेल वितरण

लेटाङ, १४ फागुन । आधुनिक कृषी प्रणाली अवलम्बन गर्ने उदेश्य सहित ६५ परिवार किसानलाई टनेल वितरण गरिएको छ । लेटाङ नगरपालिका र वडा नं. ८ को आर्थिक सहयोगमा लेटाङ ८ जाँतेका कृषकहरुलाई उक्त कृषी सामाग्री प्रदान गरिएको हो । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले मंगलवार वडा नं. ८ को कार्यलयमा आयोजना गरिएको कार्यक्रममा कृषकहरुलाई टनेल […]

मुख्यमन्त्री कप अनियमितता प्रकरण: लेखा समितिले पत्र काट्यो

विराटनगर ,२८ साउन २७। मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा आर्थिक अनियमितता भएको विषयमा सार्वजनिक लेखा समिति प्रदेश १ ले आयोजक समितिलाई पत्र काटेको छ । लेखा समितिले औपचारिक रुपमा आयोजक पक्षलाई बोलाएर छानबिन सुरु गरेको एक साता वितिसक्दा समेत आवश्यक काजगपत्र नबुझाएको भन्दै समितिले आइतबार पत्र पठाएको हो । यसअघि गत साउन १७ गते […]

उद्यमी वन्ने तालिमको समापन

लेटाङ २४ जेष्ठ । लेटाङ नगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ लेटाङको सहआयोजनामा भईरहेको १५ दिने व्यवसायिक बाख्रा पालन, ब्यवसायिक कृषि खेति तथा मिल मेशेनरी मर्मत तालिमको एकैपटक समापन भएको छ । जनसेवा सामुदायिक बनको सभाहलमा भएको समापन कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो । कार्यक्रममा वोल्दै नगरप्रमुख राईले […]

अर्गानिक खेतीमा व्यस्त खरेल, बास्तविक कृषकलाई सरकारले सहयोग नगरेको गुनासो

गोपाल काफले पथरी (मोरङ) बुधबार, फागुन ०१ , २०७५ । पथरीशनिश्चरे ३ मोरङका कृषक भोला खरेल ‘मानव स्वास्थ्य माटो र पर्यावरण जोगाउन रसायनिक मल विषादि मुक्त जैविक खेती गरौँ, स्थानीय जातलाई नश्ल सुधार गरी बाख्रा पालनमा आम्दानी बढाऔँ।’ भन्ने नाराका साथ अर्गानिक खेती गदै आएका छन । गोठ कृषि फार्मले नगरकै पहिलो अर्गानिक सागसब्जी उत्पादन […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ