
काठमान्डौ,८ साउन । DTFEST 2023 को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहार २०२४ (DTFEST 2024) हुने भएको छ । 3E Entertainment द्वारा हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, (10624) डुम्फ्रिज रोड, मनासस, (VA20212) मा हुदैँछ । नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलालाई संरक्षण र प्रवर्धन गर्ने […]
एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ । यो गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरू नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप […]
काठमाडौं । गीतकार सुमन योञ्जनको नयाँ गीत ‘ए हावा’ सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गायिका गीता शर्माको सुमधुर स्वरमा रहेको यस गीतमा कमल राई र गीता शर्माकै संगीत अनि देवेश राइको एरेन्ज रहेको छ । प्रेमिल भावको गीत ‘ए हावा’ को म्युजिक भिडियोमा लोकप्रिय मोडेलहरु गीता ढुंगाना र सागर खनालको […]
काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक भएको छ । शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको उपस्थितिमा गीतका भिडियोहरु सार्वजनिक […]
लेटाङ, २९ असार । मोरङको लेटाङ नगरपालिका वडा नं ७ स्थित फुर्केटारमा सञ्चालित पिको हाईड्रोपावर बिग्रिएपछि त्यहाँका ४४ घरधुरी अन्धकारमा बसिरहेका छन्। स्थानिय ताक्चुवा खोलावाट १० किलोवाट क्षमताको यो हाईड्रोपावर वि.सं. २०७४ सालदेखि सञ्चालनमा आएको थियो। तर, एक महिना अघि टरवाईनमा आएको खरावीका कारण यो हाईड्रोपावरले विद्युत् उत्पादन गर्न सकेको छैन। यो समस्या समाधान गर्न […]
धरान, ३० असार । तामाङ चलचित्र संघको कोशी प्रदेश शाखाका पदाधिकारीहरुले शनिबार धरानमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। गत फागुनमा भिम लामाको अध्यक्षतामा गठन भएको यस शाखालाई चार महिनापछि पूर्णता दिइएको हो। कार्यक्रमका प्रमुख अतिथि तामाङ चलचित्र संघ केन्द्रिय कार्यवाहक अध्यक्ष दीपक लामाले पदाधिकारीहरुलाई सपथ गराए। नवगठित समितिमा भिम लामा अध्यक्ष, अनुप योन्जन […]
विराटनगर, २२ असार । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले चलचित्र पत्रकार संघ नेपाल मोरङका अध्यक्ष तथा नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद विराटनगरका सचिव प्रेम देवानलाई सम्मान गरेको छ । कोशी फिल्मस प्रालीद्धारा निर्माण गरिएको तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चारदाम’ को प्रिमियर शोको अवसरमा कला र मनोरन्जन क्षेत्रमा लामो समयदेखी […]
बेलबारी, मोरङका स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा भएको छ। बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङले आयोजना गरेको उक्त कार्यक्रम बेलबारी बहुमुखी क्याम्पसमा एक समारोह बिच भव्य रूपमा आयोजना गरिएको थियो। स्रष्टा पोखरेलको उक्त कृति नवशिला २०८० साल फागुन १९ गते हामी र हाम्रो कृति समाजको संयोजनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा लोकार्पण भएको थियो। […]
किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/विक्रम सम्बत २०८१) भव्य रूपमा आइतबार किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको छ। उक्त कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपाल ज्यूले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने किराया बेलायतका अध्यक्ष रि. […]
काठमाण्डौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी […]