वालिङ (स्याङ्जा), २ फागुन । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो । सामुदायिक […]
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक […]
काठमाडौं, ४ पुस । ख्रीष्टमस’ को पुर्व सन्ध्यामा आज ईसाइ एकता समाज नगर समिती द्वारा प्रार्थना लगायतका कार्यक्रम गरी शुभकामना आदनप्रदान गर्दै यशु ख्रीष्टको सम्झना गरेको छ । क्रिसमस डेका अवशरमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गरिएको हो । लेटाङमा रहेका ३२ वटा चर्जबाट आएका करिब १५ सय […]
१५ देखि ३५ डिग्रिसम्मको तापक्रममा लाहाको खेती, मोरङको राजमार्गदेखि उत्तर क्षेत्रमा लाहा खेती हुने विज्ञको सुझाब । लाहा प्राकृति रुपमा रुखमा भेटिने एक प्रकारको किरा हो । अनिल श्रेष्ठ विराटनगर १६ मंसिर । मोरङको उत्तरी क्षेत्र लेटाङको सामुदायिक वनमा ‘लाहा’ भेटिएको छ । डिभिजन वन कार्यालय मोरङले निरीक्षण गर्दा लेटाङ नगरपालिका – ८ जाँते स्थित […]
विराटनगर, २६ भदौ। बिरामीको मृत्यु भएको विषयलाई लिएर मोरङको लेटाङमा मंगलबार दिउँसोदेखि तनाव भएको छ। मेडिकलअगाडि मृतकको शव राखेर दिउँसो २ बजेदेखि आफन्त र स्थानीयले प्रदर्शन गरिरहेका छन्। लेटाङ नगरपालिका-४ की ३० वर्षीया विना भनिने विनिता तामाङको मृत्यु भएको विषयलाई लिएर अवस्था असामान्य बनेको हो। बिरामी परेपछि तामाङलाई उपचारका लागि परिवारका सदस्यले भदौ २२ गते […]
लेटाङका विष्णु मगरले आर्कषक रुपमा बाँस वाट बनाउन सकिने विभिन्न सजावटका सामाग्रीहरु बनाउइरहेका छन् । लेटाङ ६ घर भएका विष्णुले बाँसवाट बन्ने आकर्षक सजावट सामाग्री बनाउछन् । उनले यसलाई आफ्नो पेशा बनाईरहेका छन् । उनको यो कलाले लेटाङ क्षेत्र लगायतका क्षेत्रमा राम्रो पहिचान बनाईरहेको छ । नेपाल होचा पुड्का संघले २०७४ सालमा दिएको बाँस वाट […]
बिराटनगर, १३ साउन । नेपाल प्रेस यूनियन मोरङको नेतृत्व परिबर्तन भएको छ । शुक्रबार भएको निर्वाचनले बेदराज पौडेलको नेतृत्वमा समिति चयन गरेको छ । बिराटनगरमा सम्पन्न निर्वाचनबाट संस्थापन इतर समूहका पौडेलले झिनो मतको अन्तरले संस्थापन समूहका सुशिला पाठकलाई पराजित गरेका हुन । पौडेलले ६७ र पाठकले ६१ मत प्राप्त गरेका हुन् । खुल्ला उपाध्यक्ष तर्फ […]
लेटाङ , १८ असार । लेटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी,(रास्वपा)ले संगठन निर्माणमा तिब्र गति दिएको छ । राष्ट्रीय स्वतन्त्र पार्टिका लेटाङ नगर सभापती भक्त बहादुर सुबेदीका अनुसार वडा समिती बिस्तार गर्ने क्रममा आईतबार वडा नं. ३ र ४ को समिती गठन भएको हो । वडा नं. ३ को वडा सभापतिमा सुनिल श्रेष्ठ उपसभापतीमा सरला श्रेष्ठ , […]
नेपाल विद्यार्थी संघ लेटाङ क्याम्पस ईकाइ समितिका सचिव तथा गएको स्ववियु निर्वाचनमा नेवि संघको तर्फवाट सभापतिको उमेद्वारको रुपमा रहनुभएका लेखनाथ दाहाल युवा तथा विद्यार्थी माझ चिर परिचित हुनुहुन्छ । लगनशिल तथा ईमान्दार साथै प्रस्ट बक्ताको रुपमा छवि बनाउनुभएका दाहालले भर्खरै लेटाङ क्याम्पसामा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि आर्थिक स्रोतको ब्यवस्थापन गर्ने हुनुभएको छ । आर्थिक अवस्था […]
लेटाङ, १५ असार । चिसाङ सामुदायिक बन द्धारा ५ सय परिवारलाई झुल वितरण गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी सामुदायिक बनले आफ्ना सम्पुर्ण उपभोक्ताहरुलाई झुल वितरण गरेको हो । लामखुट्टेको टोकाई वाट लाग्ने विभिन्न रोगहरुवाट आफ्ना उपभोक्ताहरुलाई बचाउने उदेश्य राखि झुल वितरण गरिएको उक्त बन समितिका उपाध्यक्ष राममणी वरालले जानकारी दिनुभयो । सामुदायिक […]