अब जंगलमा पाइने जुकाको मूल्य आकासिने यस्तो छ संकेत, जुकाको चुसाइबाट जटिल रोगको यसरी उपचार हुँदै

अब जंगलमा पाइने जुकाको मूल्य आकासिने यस्तो छ संकेत, जुकाको चुसाइबाट जटिल रोगको यसरी उपचार हुँदै……. राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले छाला, रक्तसञ्चारलगायत केही जटिल रोगका बिरामीको उपचार जुकाको चुसाइ (लिच थेरापी) बाट गर्न थालेको छ । आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म दुई जनाको उपचार गरिएको छ । लिच थेरापीबाट केही दिनभित्रै […]

मोरङमा अलैंची खेती विस्तार हुँदै

मोरङ १०चैत ।अत्यधिक आम्दानी हुने अलैंची खेतीको विस्तार भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रको केराबार र मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकामा अलैंची खेती विस्तार भइरहेको हो । उक्त गाउँपालिका र नगरपालिकास्थित विकट गाउँका किसान अलैंची खेतीतर्फ आकर्षित भएका छन् । केराबारी २ सिंहदेवीस्थित संगमटोलका खगेन्द्रप्रसाद जमरकट्टेलले ५ रोपनीमा अलैंची खेती लगाएको बताए । ‘अलैंचीमा राम्रो आम्दानी देखेर व्यावसायिक खेती […]

सरकारसँग किरातीको माग– सीमामा पर्खाल लगाऊ, निजी सम्पत्ति नराख

साउन ७ गते राष्ट्रिय भेला, प्रदेश संयोजक पनि तोकियो: १० वैशाख, काठमाडौं । माओवादी केन्द्रबाट अलग भएका गोपाल किरातीले आफ्नो नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेका छन् । साथै नेताहरुको कार्यविभाजन गर्दै सातवटै प्रदेशको संयोजक पनि तोकिएको छ । लेनिन दिवस तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा किराती पक्षको बैठक बसेको थियो । […]

ब्लड क्यान्सर पीडित बालकलाई बचाउन अभियान

इलाम, ११ वैशाख । इलाम नगरपालिका–४ बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरेलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् ।  एक महिनादेखि ब्लड क्यान्सर पीडित बालक घिमिरेलाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् । एक महिनाअघि सामान्य बिरामी भएपछि उनलाई झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सरबाट पीडित बनेको […]

लोकतन्त्र दिवसः गणतन्त्रको जग

काठमाडौँ, ११ वैशाख ।  तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र […]

प्रदेश १ मा संसद भवन विवाद : संसद हट्ला कि जिसस ?

१० बैशाख २०७५, सोमबार । विराटनगर / प्रदेशसभा १ को सभाहल तथा भौतिक संरचना प्रयोगको विषयमा प्रदेशसभा र जिल्ला समन्वय समितिबीचको विवाद चुलिएको छ । प्रदेश संसदले जिल्ला समन्वय समितिको भवनको सम्पू्र्ण स्वामित्व आफूहरुले पाउनु्पर्ने भन्दै जिससलाई अर्को भवनमा सार्नुपर्ने बताउँदै आएको छ । जिससका सभापतिले पनि जिसस भवन कुनै हालतमा नछाड्ने अडान लिएका छन् […]

बुहारी कुटेपछि मुकुन्द घिमिरे (मुकुन्दे) पक्राउ

बेलबारी । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) मोरङको बेलबारी ११ लक्ष्मीमार्गबाट बुहारी कुटेको आरोपमा पक्राउ परेका छन । मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डामा असन्तुष्टि भएको जनाउँदै भाई बुहारी यशोदा लुईँटेल (घिमिरे) लाई निर्घात कुटपिट गरेका हुन । उनको कुटाईबाट बुहारी गम्भिर घाईते […]

चोरी, तस्करीमा संलग्न सवारी साधन बरामद

१० बैशाख २०७५, सोमबार  विराटनगर/ मोरङको केराबारी गाउँपालिकामा पर्ने चुरक्षे क्षेत्रको खोलाहरुबाट अवैद्य रुपमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी चोरी तस्करी गर्ने दुई वटा सवारी साधन प्रहरीले बरामद गरेको हो । प्रहरीले मोरङ केराबारी गाउँपालिका – ७ मुगु स्थित खदम खोलाबाट अवैध रूपमा ढुंगा चोरी पैठारी गरी स्टोक गरी राखेको ठाउबाट जेसिवी र टिफर आज […]

राजधानी भएसँगै सुरक्षा चुनौति थपियो

   विप्लव कार्यकर्ता पक्राउ गर्न विशेष प्रहरी, नाम खुलिसकेका विप्लव माओवादीका सबैजसो नेता कार्यकर्ता भूमिगत विराटनगर । मोरङमा पछिल्लो समय अपराधिक गतिविधि बढिरहेको छ । सुनकाण्डमा सनम शाक्यको फागुन १८ गते हत्या भयो । त्यही समयमा मिक्लाजुङमा एक महिलाको पनि हत्या भयो । त्यसयता केही दिन बिराएर अपराधिक घटना भइरहेकै छन् । मोरङको पछिल्लो ठूलो […]

धमाधम कानून बनाउँदै प्रदेशका मन्त्रालय  

विराटनगर । प्रदेश सञ्चालनका लागि एक नम्बर प्रदेशका मन्त्रालयहरू धमाधम कानुन बनाउन जुटेका छन् । प्रदेश नं १ को सरकारले दुई बटा विधेयक पास गरिसकेको छ भने तीन वटा विधेयक सदनमा टेवल भएका छन् । एक दर्जनबढी विधेयकका मस्यौदा तयार भएर सदनमा टेवल गर्नका लागि मन्त्री परिषद्बाट सैद्धान्तिक सहमतिकालागि प्रक्रियामा रहेको छ । प्रदेशमा रहेको […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ