बुहारी कुटेपछि मुकुन्द घिमिरे (मुकुन्दे) पक्राउ

बेलबारी । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) मोरङको बेलबारी ११ लक्ष्मीमार्गबाट बुहारी कुटेको आरोपमा पक्राउ परेका छन । मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डामा असन्तुष्टि भएको जनाउँदै भाई बुहारी यशोदा लुईँटेल (घिमिरे) लाई निर्घात कुटपिट गरेका हुन । उनको कुटाईबाट बुहारी गम्भिर घाईते […]

चोरी, तस्करीमा संलग्न सवारी साधन बरामद

१० बैशाख २०७५, सोमबार  विराटनगर/ मोरङको केराबारी गाउँपालिकामा पर्ने चुरक्षे क्षेत्रको खोलाहरुबाट अवैद्य रुपमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी चोरी तस्करी गर्ने दुई वटा सवारी साधन प्रहरीले बरामद गरेको हो । प्रहरीले मोरङ केराबारी गाउँपालिका – ७ मुगु स्थित खदम खोलाबाट अवैध रूपमा ढुंगा चोरी पैठारी गरी स्टोक गरी राखेको ठाउबाट जेसिवी र टिफर आज […]

राजधानी भएसँगै सुरक्षा चुनौति थपियो

   विप्लव कार्यकर्ता पक्राउ गर्न विशेष प्रहरी, नाम खुलिसकेका विप्लव माओवादीका सबैजसो नेता कार्यकर्ता भूमिगत विराटनगर । मोरङमा पछिल्लो समय अपराधिक गतिविधि बढिरहेको छ । सुनकाण्डमा सनम शाक्यको फागुन १८ गते हत्या भयो । त्यही समयमा मिक्लाजुङमा एक महिलाको पनि हत्या भयो । त्यसयता केही दिन बिराएर अपराधिक घटना भइरहेकै छन् । मोरङको पछिल्लो ठूलो […]

धमाधम कानून बनाउँदै प्रदेशका मन्त्रालय  

विराटनगर । प्रदेश सञ्चालनका लागि एक नम्बर प्रदेशका मन्त्रालयहरू धमाधम कानुन बनाउन जुटेका छन् । प्रदेश नं १ को सरकारले दुई बटा विधेयक पास गरिसकेको छ भने तीन वटा विधेयक सदनमा टेवल भएका छन् । एक दर्जनबढी विधेयकका मस्यौदा तयार भएर सदनमा टेवल गर्नका लागि मन्त्री परिषद्बाट सैद्धान्तिक सहमतिकालागि प्रक्रियामा रहेको छ । प्रदेशमा रहेको […]

साउदी जेलमा रहेका प्रेम राई बचाउन तेह्रथुमका थापा दम्पत्तीद्धारा ५ लाख सहयोग |{भिडियो सहित}

काठमाडौँ / बैदेसिक रोजगारीको सिलसिलामा बिगत ६ बर्ष अघि साउदी अरब पुगेका इलाम माइनगरपालिका ४ का प्रेम बहादुर राई   दुईवर्ष अगाडि झुटो मुद्दामा जेल परेका छन्   कामगर्ने कम्पनीको समान चोरी भएपछि राईलाई दोेषि ठहर गर्दै अदालतले जेल र ५० कोर्रा सजाय सुनाएको थियो । अदालतले यस्तो सजाय सुनाएको भएपनि कम्पनीले आफ्नो सामानको क्षतिपूर्ति भराईपाउँ भनेर निवेदन दिएको […]

बलात्कृतलाई क्षतिपूर्ति !

घटना– १ नुवाकोटकी झरना अधिकारी, २२ (नाम तथा स्थान परिवर्तन) शारीरिक अपांग हुन्। उनलाई आफ्नै कार्यालयका सहकर्मीले घर पुर्‍याइदिने भन्दै डेरामा कफी पिउने बहानामा लगी बलजफ्ती पटकपटक यौन शोषण गरे। विवाह गर्छु भन्दै प्रलोभन देखाई बारम्बार यौन सम्पर्क गरे। तर जब उनी गर्भवती भइन्, उनले विवाह गर्ने प्रस्ताव राख्दा पुरुषले घरपरिवारले अपांगसँग विवाह गर्न परिवारले […]

चित्रकलामा अब्बल भरत  

 थरीशनिश्चरे,१० बैशाख ।मोफसलका साना बजारमा चित्रकला ब्याबसाय गरेर जीविकोपार्जन गर्ने कुरा आफैंमा चुनौति पूर्ण छ ।अफसेटले छाप्ने सस्ता र बजारु चित्र र फोटोले चित्रकारहरूको मौलिक कलालाई,ओझेलमा पोरेको मात्र छैन । वर्षौं लगाएर गरेको अध्ययन र कला प्रतिको साधना पनि खीया लाग्ने अवस्थामा पुगेको छ । ३२ वर्षीय भरत तामाङ तेलचित्र बनाउने पूर्वी मोरङका एक्ला सर्जक […]

गोपेश्वर परिसर अब धार्मिक पर्यटकीय गन्तब्य

हरि कोइराला रतुवामाई÷ मोरङको रतुवामाई १० सोमबारेस्थित गोपेश्वर शिव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकसित गर्न थालिएको छ । २०४७ सालमा स्थापना भएको मन्दिर परिसरमा हालसम्म सरस्वती,पञ्चेश्वर महादेव ,सूर्यनारायण, गणेश,विष्णुलक्ष्मी, कृष्ण,नागेश्वर र बिर्खेश्वर मन्दिर निर्माण भइसकेका छन् । १८ पुराण लगाउने कार्यक्रम अन्तरगत हरेक वर्ष माघमा पुराण लाग्दै आएको गोपेश्वर मन्दिर परिसरमा यो वर्ष […]

तरकारीमा बिचौलियाको सिन्डिकेट

काठमाडौँ। किसानको खेतबाट २० रुपियाँमा किनिएको तरकारी आम उपभोक्ताको भन्सासम्म पुग्दा ८५ देखि सय रुपियाँ कसरी पुग्छ त्यसको बिचौलिया ‘चेन’ एक अध्ययनले फेला पारेको छ । किसानसँग किनेको तरकारीको मूल्य किसानले तोक्न पाउँदैनन् । बिचौलियाले खरिद गरिसकेपछि थोक बिक्रेताको हातमा पुगेपछि मात्र किसानले पाउने मूल्य तोक्छ । अन्त्यमा कुहिएर, बिग्रिएर कम मूल्यमा बिक्री हुने तरकारीको […]

लेटाङ नगरपालिकाद्वारा ८९जना बिरामीलाई जनही १० हजार उपचार सहयोग प्रदान

प्रशान्त निरौला ––– लेटाङ, बैशाख ९ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले क्यान्सर,मिर्गाैला, मुटु र फोक्सो लगायतका दीर्घरोगीको जीवन यापनका लागि मासिक ५ हजार रुपियाँ खर्च दिने अघिल्लो सरकारको निर्णय तत्काल कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन् । आइतबार नगरपालिकामा आयोजित विपन्न नागरिक स्वास्थ्य उपचार सहयोग कार्यक्रममा ३९ जना रोगी बिरामीलाई जनही १०/१० हजार रुपियाँ […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ