उर्लावारीमा ग्याङ् फाइट, २ घाइते, १ को अवस्था गम्भीर ३ जना पक्राउ

उर्लाबारी ३ मंसिर । उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा ३ जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ। वडा नम्बर ६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा आइतबारेका कुमार लिम्बूको समूह र उर्लावारी—६ का रजत थापाको समूहबीच झडप हुँदा ३ जना घाइते भएको मोरङ प्रहरीले जनाएका छ। मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाको अनुसार थापाको समूहले आक्रमण […]

कर्मचारीलाई चुनावको चटारो

विराटनगर २ मंसिर । आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सामग्री लिएर कर्मचारी मतदानस्थल पुग्ने क्रम सुरु भएको छ। मुख्य निर्वाचन कार्यलाय र निर्वाचन कार्यालयबाट मतदानस्थल र केन्द्रमा खटिने कर्मचारीहे बिहीबार आवश्यक सामग्री बुझेर कार्यस्थलमा गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरराज अचार्यले जानकारी दिनुभयो। निर्वाचनका लागि चाहिने आवश्यक सामग्री लिएर […]

डा. सुनिल शर्माले ९ महिने बच्चाको निशुल्क उपचार गरिदिने

बिराटनगर २ मंसिर। मोरङको उर्लाबारी निवासी कालकार तथा प्राविधिक श्याम गिरिको ९ महिनाको छोरा डेङु र निमोनिया पिडित शुभम गिरिलाई मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनिल शर्माको सहयोगमा नोवल अस्पताल बिराटनगरमा सतप्रतिशत उपचार छुट गरिएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आव्हानमा उक्त छुट भएको हो । डेङु र निमोनिया […]

उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, २ मङ्सिर । उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उतीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार […]

शान्तिपूर्ण वातावरणमा मतदान गर्न तयारी पूरा

मोरङ, २ मङ्सिर । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले मतदान अधिकृतलगायतका कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री बुझी आफ्नो मतदान केन्द्रतर्फ बिहीबार साँझ पुगिसकेको जानकारी दिनुभयो । उहाँले मतदान अधिकृतले आफ्नो मतदान केन्द्रमा पुगेर […]

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

बैतडी, २९ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार […]

स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

–कृष्ण अधिकारी काठमाडौँ, २९ कात्तिक ९रासस०ः केही वर्षअघिसाँ ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रुपान्तरणको दिशामा बढेको छ । यसले हरित गृह ग्यासको उत्सर्जन कम गर्नुका साथै आर्थिक जोखिमतालाई घटाउन पनि […]

सयपत्री फूलको माग बढ्यो

रामपुर (पाल्पा), ६ कात्तिक । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गर्नुभएका थापाले अहिले तिहारलक्षित करिब […]

गठबन्धनलाई जिताउन फागाेको अपिल

कात्तिक ३,उर्लाबारी ।माेरङकाे उर्लाबारी ४ मा नेपाली कांग्रेस लगायतकाे सत्ता गठबन्धनले संघीय निर्वाचन क्षेत्र नम्बर १ स्तरीय प्रचारप्रसार समितिकाे कार्यालय उद्घाटन गरिएको छ । नेपाली कांग्रेस प्रदेश नम्बर १ का सह महामन्त्री खड्गबहादुर फागाेले कार्यलयकाे उद्घाटन गर्दै सत्ता र शक्तिका लागि गठबन्धन नभएको बताएका छन् ।उनले नेपालकाे संविधान २०७२ काे रक्षा र संरक्षणका लागि गठबन्धन […]

मिस कोशीको पहिलो अडिसनबाट लेटाङकी लामा सहित २० जना छनौट

विराटनगर , १८ साउन ।  सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो । पहिलो अडिसनबाट छनौट भएकाहरूमा मोरङ लेटाङकी स्मृती लामा, खोटाङकी चाँदनी राई, […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ