
लेटाङ १६ भदौ । “हुनेले दिएर जाँउ, नहुनेले लिएर” भन्ने नारा सहित लेटाङ नगरपालिकामा रहेका क्रियाशिल संस्थाहरुले फुड बैक संचालन गर्ने भएका छन । लेटाङ नगरपालिका वडा नं. ३ मा रहेको लोकतान्त्रिक चौक अगाडी लेटाङ कम्लेक्सको छेउमा उक्त बैकको स्थापना गरिएको उद्योग बाणिज्य संघ लेटाङका अध्यक्ष खड्ग श्रेष्ठ (साने) ले जानकारी दिनुभयो ।फुड बैकलाई लेटाङ […]
लेटाङ १६ भदौ । लेटाङमा थप ३ दिन सिल गरिने भएको छ । कोभिड १९ को संक्रमण स्थानिय स्तरमा समेत देखिन थालेपछि कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न नहुन्जेल सिलको समय थप गरिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । आज विपद ब्यवस्थापन समितिको सिफारिसमा कार्यपालिका बैठकवाट १९ गते राती १२ बजे सम्म सिल थप गर्ने […]
विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३११ पुगेको छ । आइतबार थप ९५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ हजार ३११ पुगेको हो । मृत्यु हुनेको संख्या ३२ पुगेको छ । ती मध्ये ९ जना प्रदेश २ का बासिन्दा हुन । २३ जना प्रदेश १ का बासिन्दा हुन । पछिल्लो २४ […]
लेटाङ १२ भदौ । लेटाङ नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिकाको एक वडामा एकै परिवारका ४ जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।कन्टयाक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकालाई सिल गरिएको हो । १६ गते सम्मका लागि नगरपालिका सिल गरिएकोे छ ।सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर […]
लेटाङ, ४ भदौ । कोरोना भगाउने सर्बोतम उपाय भनेको घरमै बस्नु भएकाले घरमै रहेका आफ्ना परिवारका सदस्यहरु मात्र मिलेर हरितालिका तिज मनाउन लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अनुरोध गर्नुभएको छ । हरितालिका तिजको अवशरमा शुभकामना दिदै नगरप्रमुख राईले नगरवासी तथा देशविदेशमा छरिएर रहेका नेपाली दिदीबहिनी, आमावुवा तथा दाजुभाईहरुमा सुस्वास्थ्य ,दिर्घायु अनि उतरोत्तर प्रगतिको कामना सहित […]
खेमचन्द्र अधिकारी लेटाङ । सुगम जिल्ला मोरङमा दुर्गम क्षेत्रहरु पनि पर्दछन् । चारकोशे झाडीभन्दा उत्तरतर्फको क्षेत्र लगभग सबै पहाडी क्षेत्र पर्दछ । यस्तै पहाडी क्षेत्रमा परेको र सुगम जिल्ला भए पनि दुर्गम क्षेत्र समेटिएको नगरपालिका हो लेटाङ नगरपालिका । धिमाल जातिको उत्पत्तिस्थल मानिने यस नगरपालिकाको नाम पनि धिमाल भाषाकै आधारमा रहेको पाइन्छ । प्राचीन धिमाल […]
लेटाङ, २६ साउन । लेटाङ नगरपालिकाले जनचेतना जगाउने उदेश्यका साथ आज मास्क वितरण गरेको छ । लेटाङ नगरपालिकाको बजार क्षेत्रमा मास्क वितरण गरिएको हो । लेटाङमा कोभिड–१९ सम्बन्धी चेतनाको अभाव महसुस भएकाले जनचेतना जगाउने उदेश्य सहित मास्क वितरण गरिएको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौलाले जानकारी दिनुभयो । मास्क लगाउनुनै कोरोना भाईरसको संक्रमणवाट बच्ने मुख्य […]
जाँते, २३ साउन । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा ईतिहास कै पहिलो पटक २०४३ साल माघ २ गते राती एकजनाको ज्यान लिए सँगै शुरु भएको हात्ती आतंक आज सम्म नियमित भैरहेको छ । यहि श्रावण २२ गते विहिबार राती ११: १५ बजे देखि ११ः ४५ सम्म आधा घण्टा स्थानिय पदमा लिम्बू र डम्बर सिन्चिउरीको घरमा […]
डम्बर सिन्चिउरी जाँते, २३ साउन । उत्तरी मोरङमा रहेकाे लेटाङ्ग नगरपालिका वडा नं. ९ काे कार्यालय जाँतेले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित बजेट बाटै खरिद गरेर व्यावसायीक रुपमै टमाटर खेती गर्दै आएका स्थानिय कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा टमाटरको विऊ र टनेल आज एक विशेष कार्यक्रमको आयोजना गरी वितरण गरेको छ । वडा कार्यलय कै प्राङ्गणमा […]
लेटाङ १६ साउन । उत्तरी माेरङकै नमुना बिध्यालयका रुपमा उदय भईरहेको शान्ति भगवती माबिको अध्यक्षमा पूनः देवराज चाम्लिङ निर्वाचित हुनुभएको छ । एक महिना अघि अभिभावक भेलावाट प्रतिनिधिका रुपमा चुनिएनुभएका चाम्लिङलाई हिजोको प्रतिनीधीहरुको भेलाले अध्यक्षमा चुनेको हो । राईले विध्यालयलाई अंग्रेजी माध्यमवाट पठनपाठन सुरु गराउनुभएको थियो भने केही बर्ष पछि पुर्ण रुपमा अंग्रेजी माध्यमवाट मात्र […]