

लेटाङ, ११ पुष । नेपाल निजामती कर्मचारी युनियनको लेटाङ नगरपालिका अन्तर्गत स्थानिय कार्यसमिति गठन भएको छ । आज लेटाङ नगरपालिकामा कार्यरत कर्मचारीहरुको विचमा भएको भेलाले भुपेन्द्र खनाललाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा दिनेश चौधरी, करण श्रेष्ठ, सचिव युवराज श्रेष्ठ, कोषाध्यक्ष अर्जुन पौडेल, सदस्यहरु , हेमचन्द्र निरौला, शर्मिला भट्टराई, महेन्द्र शाही, अर्जुन चौधरी लगायत […]
लेटाङ ७ पुष । लेटाङ नगरपालिका वडा नं. ६ ले साे वडाका जेष्ठ नागरिकलाई सम्मान गरेकाे छ । ७० बर्ष माथीका १५० जना जेष्ठ नागरिकलाई न्यानाे कपडाकाे रुपमा ज्याकेट जम्फर दिएर सम्मान गरेकाे हाे । जाडाे माैसम आएसंगै जेष्ठ नागरिक जाडाे वाट ग्रसित हुने भएपछि वडाले कार्यक्रम नै वनाएर सम्मान स्वरुप न्यानाे लुगा बितरण […]
लेटाङ, ७ पुस । संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस मोरङका जिल्ला सभापती डिगबहादुर लिम्बुले स्नातकोत्तर उतिर्ण गरेपछी त्रिभुवन बिश्वबिद्धालयले दिक्षित गरेको छ । मंगलबार त्रिभुवन बिश्वबिद्धालयको ४७ औ दिक्षान्त समारोहमा लेटाङ ६ स्थायी घर रहनुभएका लिम्बु दिक्षित हुनुभएको हो । लिम्बुले ५० बर्ष पार गरेपछी पुन औपचारिक अध्ययन सुरु गर्नुभएको थियो । पढ्नलाई उमेरले […]
लेटाङ, १० जेठ (२०७८) । लेटाङ नगरपालिकाको नवौ नगरसभाद्धारा आर्थि बर्ष ७८÷७९ को लागि ९० करोड ८६ लाख २७ हजार रुपैयाको बजेट ल्याएको छ । आज बसेको नगरसभामा नगरउपप्रमुख कृष्णकुमारी निरौलाले उक्त बजेट नगरसभा समक्ष पेश गर्नुभएको हो । पुर्वाधार विकास तर्फ ४५ करोड ७० लाख ७० हजार रुपैया विनियोजन भएको छ । त्यस्तै सामाजिक […]
लेटाङ, १० असार । अनलाईन मार्फत भएको नृत्य प्रतियोगिताको उपाधी सम्झना श्रेष्ठले हात पारेकी छिन् । प्रतियोतिामा प्रथम उपविजेता अन्जु राई भईन् । द्धितिय उपविजेता आयुसा लिम्बु भईन । प्रतियोगिताको चौथो र पाचौ क्रमश युमा मगर र विना लिम्बु भए । विजेताले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरिन । प्रथम […]
लेटाङ, २४ बैशाख । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग(वाईसियल)का लेटाङ नगर अध्यक्ष उर्गेन तामाङ नेकपा एमालेमा प्रबेश गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै तामाङले नगर अध्यक्ष सहित नेकपा माओवादी केन्द्रमा रहेका आफ्ना सम्पुर्ण जिम्मेवारीवाट आफुलाई मुक्त गरि मुलधारको राजनीतिक दल एमालेमा प्रबेश गरको जनाएका हुन् । हालको विषम परिस्थितिमा माओवादी […]
संखुवासभा, १९ बैशाख । जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका गणेश बहादुर अधिकारी भन्ने लेक बहादुर अधिकारी लाई घटनाको १० वर्षपछी प्रहरीले पक्राउ गरेको हो । जिल्ला संखुवासभा साविक खराङ गाबिस वडा नं २ हाल चैनपुर नगरपालिका १० स्थायी […]
विराटचौक, ६ बैशाख । सुन्दरहरैंचामा सोमबार शुरु भएको प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगितामा लेटाङ नगरपालिकाले बिजयी सुरुवात गरेको छ । निर्धारित समयमा लेटाङ र बेलबारी नगरपालिका दुवैले कुनै गोल नगरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरका लागि भएको पेनाल्टीमा लेटाङ नगरपालिका खेलाडी यमन मगर, सुन्दर साँवा लिम्बू, समन तामाङ र टिम क्याप्टेन अभिषेक […]
लेटाङ, ५ बैशाख । ३ महिने सौन्दर्यकला तालिम लेटाङमा सुरु भएको छ । ३ नं. वडा कार्यलय लेटाङको सहयोगमा लेटाङ सौन्दयकला ब्यबसायी समुहको आयोजनामा उक्त तालिम लेटाङमा सुरु गरिएको हो । तालिममा १५ जनाको सहभागिता रहेको छ भने सहभागिले तालिम सकेपछी सिटिभिटिको लेभल १ को परीक्षा समेत दिन सक्ने संस्थाकी अध्यक्ष दमयान्ता सुब्बाले बताउनुभयो । […]
वन डढेलो लगायतका बिभिन्न कारणले वासस्थानमा समस्या आई जंगलबाट गाउँतिर पसेको हरिणलाई लेटाङ ९ जाँतेका स्थानियवासिद्वारा उद्वार गरि डिभिजन वन कार्यालयमा बुझाएका छन । (नेत्र दाहाल बाट )