प्रेस युनियन प्रदेश अध्यक्षमा नबोदित चयन

लेटाङ खबर सोमबार, माघ १६, २०७९

बिराटनगर ,१६ माघ । नेपाल प्रेस युनियन प्रदेश १ को सभापतिमा मीनकुमार नवोदित श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । युनियनको प्रदेश १ को पहिलो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला, जयन्तीकला तामाङ, शारदा तामाङ, महासचिवमा सञ्जीव वाग्ले चयन भएका छन् । सचिवमा विनय बाराकोटी, सरोज खत्री, सरला रेग्मी र कोषाध्यक्षमा कविराज घिमिरे चयन भएका छन् ।

प्रदेश सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनुप्रसाद खड्का, प्रकाश पाक्षेवा, शिखरजंग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी, संगीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भाष्कर चौधरी, आशिष यादव, खिलन राई, खेमराज बराल र जीवन फुयाँल सदस्यमा चयन भएका छन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ