चिसाङ सामुदायिक बन द्धारा ५ सय परिवारलाई सुपानेट झुल वितरण

हाम्रो समाचारदाता शुक्रबार, आषाढ १५, २०८०

लेटाङ, १५ असार । चिसाङ सामुदायिक बन द्धारा ५ सय परिवारलाई झुल वितरण गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी सामुदायिक बनले आफ्ना सम्पुर्ण उपभोक्ताहरुलाई झुल वितरण गरेको हो ।
लामखुट्टेको टोकाई वाट लाग्ने विभिन्न रोगहरुवाट आफ्ना उपभोक्ताहरुलाई बचाउने उदेश्य राखि झुल वितरण गरिएको उक्त बन समितिका उपाध्यक्ष राममणी वरालले जानकारी दिनुभयो ।
सामुदायिक बनका अध्यक्ष धनबहादुर लिम्बुको संयोजकत्वमा भएको कार्यक्रम सचिव मन्जु खतिवडाले संचालन गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ