जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने

काठमाडौँ, १३ जेठ . प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रष्ट पार्ने सहमति भएको हो । जलहरीका सम्बन्धमा संसद्मा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट […]

एसईई परीक्षा सुरु

काठमान्डौ , १७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले […]

जाँते माविमा अंग्रेजी माध्यममा ५ कक्षा सम्म पढाइ हुने

लेटाङ , १४ चैत । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ मा रहेको जाँते माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । कक्षा १२ सम्म रहेको विद्यालयमा शैक्षिकसत्र २०८० बाट प्राथमिक तह अन्तरगत नानीहरूलाई अँग्रेजी माध्यम बाट अध्यापन गराउने गरि विद्यालयले भर्ना अभियान थालेको हो । उक्त विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने चर्चा चलेपछि […]

जीवन विकास लघुबित्तको बित्तिय साक्षरता तथा गोष्ठी

लेटाङ, १३ चैत । जीवन विकास लघुवित्त बित्तिय संस्था लेटाङ शाखाले केन्द्रन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम गरेको छ । लेटाङ शाखा अन्तरगत रहेका केन्द्रका प्रमुख तथा सदस्यहरुलाई समेटेर सोमबार गोष्ठीको आयोजना गरिएको हो । बैकको पहुँचमा पुग्न कठिन रहेका मानिसलाई घर गाउँमै पुगेर सर्बशुलभ ब्याजदरमा ऋण दिईरहेको संस्थाले आर्थिक रुपमा सवल बनाउनका लागि […]

एनसीई मोरङ द्वारा प्रभातफेरी

बिराटनगर , २४ फागुन ।अन्तराष्ट्रीय महिला दिवशको अवशरमा एनसिई मोरङले प्रभातफेरी  कार्यक्रम गरेको छ । आज कोशी प्रदेशको राजधानी बिराटनगरमा आयोजना गरिएको कार्यक्रममा एनसिई मोरङ शाखाले सामाजिक बिकास मन्त्रालय सङ सहकार्य गरि प्रभात फेरि कार्यक्रम गरि अन्तरास्ट्रिय नारी दिवश मनाएको मोरङ शाखा अध्यक्ष बिनोद भन्डारीले जानकारी दिनुभयो । कार्यक्रममा महिलाहरुलाई टेक्नोलोजीमा पहुँच बढाउनुपर्नेमा जोड गरिएको […]

रुख काट्ने अनुमति नदिदा पथरी-जाँते-ज्यामिरे सडक अलपत्र

भिमराज अधिकारी, लेटाङ ४ फागुन । पथरी–जाँते–ज्यामिरे सडकमा पर्ने जंगल क्षेत्रका रुख कटानको अनुमति नदिदा सडक अलपत्र परेको छ । २०७६ साल मंसिर २३ गते तत्कालिन मुख्य मन्त्री शेरधन राईले सो सडकको सिलान्यास गर्नुभएको थियो । राईले सिलान्यासका क्रममा दुईवर्ष भित्रमा सडक निर्माण सम्पन्न गर्ने प्रतिवद्धता गर्नुभएको थियो तर अहिलेसम्म पनि सडक जस्ताको त्यस्तै रहेको […]

जनसेवा सामुदायिक बनको सधरणसभा सम्पन्न

लेटाङ ,२६ माघ । लेटाङ्गउत्तरी मोरङको लेटाङ्ग चार स्थित जनसेवा सामुदायिक बनको २१ औं साधरण सभा बुधबार सम्पन्न भएको छ । सामुदायिक बनको सभाहलमा सम्पन्न उक्त साधरण सभाको नगर प्रमुख भुपेन्द्र लावतीले जनसेवा सामुदायिक बन द्वारा निर्माण गर्न लागिएको “श्री जनसेवा भनभोज तथा चिडियाघर” को सिलान्यास् गरेर उद्घाटन गर्नुभएको थियो । शिलान्यास् स्थल भने सभाहल […]

प्रेस युनियन प्रदेश अध्यक्षमा नबोदित चयन

बिराटनगर ,१६ माघ । नेपाल प्रेस युनियन प्रदेश १ को सभापतिमा मीनकुमार नवोदित श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । युनियनको प्रदेश १ को पहिलो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत सभापतिमा चयन भएका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला, जयन्तीकला तामाङ, शारदा तामाङ, महासचिवमा सञ्जीव वाग्ले चयन भएका छन् । सचिवमा विनय बाराकोटी, सरोज खत्री, सरला रेग्मी […]

आज शहीद दिवस मनाइँदै

बिराटनगर ,१६ माघ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । […]

करण राई भए भ्वाइस अफ नेपाल

काठमान्डौ , ९ पुस । द भ्वाइस अफ नेपाल सिजन ४ को विजेता करण राई भएका छन् । उनले सबैभन्दा बढी भोट ल्याएर सिजन ४ को च्याम्पियन बनेका हुन् । उनी कोच राजु लामाको टिममा थिए । च्याम्पियन बनेका करण राई नेपालमै जन्मिएका भए पनि अहिले अमेरिकामा बस्दै आएका छन् । झापाकी सविना योङहाङलाई पछि पार्दै […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ