खाँदबारी–नुम सडकखण्ड : दुई वर्षमा २८ प्रतिशत काम

किमाथाङ्का (सङ्खुवासभा), २ फागुन । सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उत्तर–दक्षिण कोशी सडक आयोजनाले अनुसार किमाथाङ्का–रानी सडकको सो खण्डमा ठेक्का लागेको दुई वर्षमा २८ प्रतिशतमात्र काम सम्पन्न […]

एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमूना बनाइँदै जीवनज्योति

वालिङ (स्याङ्जा), २ फागुन । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो । सामुदायिक […]

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक […]

ख्रीष्टमसका अवशरमा शुभकामना आदनप्रदान

काठमाडौं, ४ पुस । ख्रीष्टमस’ को पुर्व सन्ध्यामा आज ईसाइ एकता समाज नगर समिती द्वारा प्रार्थना लगायतका कार्यक्रम गरी शुभकामना आदनप्रदान गर्दै यशु ख्रीष्टको सम्झना गरेको छ । क्रिसमस डेका अवशरमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गरिएको हो । लेटाङमा रहेका ३२ वटा चर्जबाट आएका करिब १५ सय […]

जाँतेमा भेटियो ‘लाहा’

१५ देखि ३५ डिग्रिसम्मको तापक्रममा लाहाको खेती, मोरङको राजमार्गदेखि उत्तर क्षेत्रमा लाहा खेती हुने विज्ञको सुझाब । लाहा प्राकृति रुपमा रुखमा भेटिने एक प्रकारको किरा हो । अनिल श्रेष्ठ विराटनगर १६ मंसिर ।  मोरङको उत्तरी क्षेत्र लेटाङको सामुदायिक वनमा ‘लाहा’ भेटिएको छ । डिभिजन वन कार्यालय मोरङले निरीक्षण गर्दा लेटाङ नगरपालिका – ८ जाँते स्थित […]

बिरामीको मृत्युपछि मोरङको लेटाङमा तनाव, मेडिकलअगाडि शव राखेर प्रदर्शन

विराटनगर, २६ भदौ। बिरामीको मृत्यु भएको विषयलाई लिएर मोरङको लेटाङमा मंगलबार दिउँसोदेखि तनाव भएको छ। मेडिकलअगाडि मृतकको शव राखेर दिउँसो २ बजेदेखि आफन्त र स्थानीयले प्रदर्शन गरिरहेका छन्। लेटाङ नगरपालिका-४ की ३० वर्षीया विना भनिने विनिता तामाङको मृत्यु भएको विषयलाई लिएर अवस्था असामान्य बनेको हो। बिरामी परेपछि तामाङलाई उपचारका लागि परिवारका सदस्यले भदौ २२ गते […]

बिष्णुको बाँस कला

लेटाङका विष्णु मगरले आर्कषक रुपमा बाँस वाट बनाउन सकिने विभिन्न सजावटका सामाग्रीहरु बनाउइरहेका छन् । लेटाङ ६ घर भएका विष्णुले बाँसवाट बन्ने आकर्षक सजावट सामाग्री बनाउछन् । उनले यसलाई आफ्नो पेशा बनाईरहेका छन् । उनको यो कलाले लेटाङ क्षेत्र लगायतका क्षेत्रमा राम्रो पहिचान बनाईरहेको छ । नेपाल होचा पुड्का संघले २०७४ सालमा दिएको बाँस वाट […]

प्रेस युनियन मोरङकाे उपाध्यक्षमा लेटाङका प्रशान्त निराैला निर्वाचित

बिराटनगर, १३ साउन । नेपाल प्रेस यूनियन मोरङको नेतृत्व परिबर्तन भएको छ । शुक्रबार भएको निर्वाचनले बेदराज पौडेलको नेतृत्वमा समिति चयन गरेको छ । बिराटनगरमा सम्पन्न निर्वाचनबाट संस्थापन इतर समूहका पौडेलले झिनो मतको अन्तरले संस्थापन समूहका सुशिला पाठकलाई पराजित गरेका हुन । पौडेलले ६७ र पाठकले ६१ मत प्राप्त गरेका हुन् । खुल्ला उपाध्यक्ष तर्फ […]

लेटाङमा राष्ट्रिय स्वतन्त्र पार्टिको वडा समिती बिस्तार हुँदै

लेटाङ , १८ असार । लेटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी,(रास्वपा)ले संगठन निर्माणमा तिब्र गति दिएको छ । राष्ट्रीय स्वतन्त्र पार्टिका लेटाङ नगर सभापती भक्त बहादुर सुबेदीका अनुसार वडा समिती बिस्तार गर्ने क्रममा आईतबार वडा नं. ३ र ४ को समिती गठन भएको हो । वडा नं. ३ को वडा सभापतिमा सुनिल श्रेष्ठ उपसभापतीमा सरला श्रेष्ठ , […]

पढाईलाई सहयोग गर्न अभियान सुरु गरेको छु : विद्यार्थी नेता दाहाल

नेपाल विद्यार्थी संघ लेटाङ क्याम्पस ईकाइ समितिका सचिव तथा गएको स्ववियु निर्वाचनमा नेवि संघको तर्फवाट सभापतिको उमेद्वारको रुपमा रहनुभएका लेखनाथ दाहाल युवा तथा विद्यार्थी माझ चिर परिचित हुनुहुन्छ । लगनशिल तथा ईमान्दार साथै प्रस्ट बक्ताको रुपमा छवि बनाउनुभएका दाहालले भर्खरै लेटाङ क्याम्पसामा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि आर्थिक स्रोतको ब्यवस्थापन गर्ने हुनुभएको छ । आर्थिक अवस्था […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ