
दुल्लु, १४ मङ्सिर (रासस)। दैलेखको महाबुु गाउँपालिका–४ मा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नंको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुुर क्षेत्रीले जानकारी दिनुभयो । सो दुर्घटनामा […]
अाखिर के भयाे त्यस्ताे मिस वर्डकाे प्रतियाेगितामा ? याे सबैलाइ चाँसाेकाे विषय बनेकाे छ । मिस वर्डकाे अायाेजकले ताेकेकाे निस्चित समय सिमाभित्र भएकाे भाेटिङलाइ हेर्दा नेपालकी शृ्ङ्खला खतिवडाले अत्याधीक भाेटकाे अग्रता लिदै मिस वर्ड अन्तरगत मल्टिमिडिया तर्फकाे प्रतिस्पर्धा जितपसकेकि थिइन । तर अायाेजकले एकाएक २ दिन भाेटिङकाे म्याल थप गरेकाे छ । जसकाे प्रभाव अहिलेसम्म […]
प्रशान्त निरौला लेटाङ उद्योग वाणीज्य संघ लेटाङले आफ्नो २२ औ वार्षीक साधारण सभा आज सम्पन्न गरेको छ । संघको सभाहलमा आयोजना भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथी रहनुभएको थियो । संघले कार्यक्रममा आफ्ना वार्षिक गतिविधिहरुको प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमहरु प्रस्तुत गरेको थियो । संघले […]
हरि कोइराला लेटाङ (मोरङ) ११ मङ्सिर । न उनी भोक लाग्यो भन्न सक्छन् । न त शौच गर्न आफै सक्छन् । उनी आफन्तको साहारामा बाँचेका छन् । मोरङको लेटाङ ५ खेरुवाका डेनिस राईको जीवन देख्दा आङ सिरिङ हुन्छ , मन कुडिन्छ । कमलो मन भएकाहरू भक्कानिन्छन् । उनी ओछ्यानमा थलिएको ९ वर्ष भयो । जन्मदै […]
लेटाङ १० मंसिर । मोरङको लेटाङ नगरपालिकाको वडा नं. ७ मा रहेको वारंगी खेलकुद युवा क्लवले बराह मेलाको अवसर पारी खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगितामा समापन गरेको छ । खेलमा महिला तर्फ आयोजक वारंगी महिला भलिवल क्लवले सिहंदेवी महिला भलिवल क्लवलाई २५-२०, २५- ११ र २५-९ को सोझो सेट पराजित गरेको थियो । त्यस्तै […]
लेटाङ १० मंसिर । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेमा आईतवार बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा दिउँसो ३ बजेको समयमा पश्चिम तर्फ आउँदै गरेको गरेको को १ ख ४०१४ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको को २१ प ७९५ नम्बरको मोटरसाईकललाई ठक्कर […]
दमक १० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ाको एक घरमा आगलागी हुँदा घरका चार सदस्यको मृत्यु भएको छ । घरमा आइतबार राति अचानक आगो लागेको इलाकाप्रहरी कार्यालय झिलझिलेले जनाएको छ । स्थानीय्र भानु माध्यमिक बिद्यालयबाट २० मिटर टाढा रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा घरमा आगलागी हुँदा घरबाट भाग्न नसकेर […]
सुनसरी, मंसिर ०९ गते । सुनसरीको धरान उपमहानगरपालिका ०८ तीनकुनेबाट प्रहरीले आईतवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । बिराटनगरबाट धरान तर्फ जाँदै गरेको को १ ख ४३६९ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार धनकुटा नगरपालिका ७ बस्ने बर्ष २७ को बिनोद बिशंखे, बर्ष २३ को निर्मल पौडेल र बर्ष १८ को सुन्दर […]
काठमाडौंँ, मङ्सिर ९ गते । अन्तर्राष्ट्रिय अभियानको रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट देशभर सुरु भएको छ । सरकारले सात प्रदेश, ७७ जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह, सबै वडा र विभिन्न सङघ संस्थालाई यो अभियानलाई दिवसको रूपमा मनाउन आह्वान गरेको छ । वि।सं। २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको […]