एकै घरका ४ जनाको आगलागीमा मृत्यु

Letang Khabar सोमबार, मंसिर १०, २०७५

 

दमक १० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ाको एक घरमा आगलागी हुँदा घरका चार सदस्यको मृत्यु भएको छ । घरमा आइतबार राति अचानक आगो लागेको इलाकाप्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
स्थानीय्र भानु माध्यमिक बिद्यालयबाट २० मिटर टाढा रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा घरमा आगलागी हुँदा घरबाट भाग्न नसकेर मृत्यु भएको प्रहरीको भनाई छ । मृत्यु हुनेमा ३६ बर्षीय घरधनी लक्ष्मण खनाल,उनकी पत्नी ३० बर्षीय राधिका खनाल, ४ बर्षीया छोरी सुप्रिया खनाल र ३ महिनाका नावालक छोरा टीकाराम खनाल रहेका छन् ।आगलागीको क्षति बिवरण नआइसकेको प्रहरीले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ