

गौशाला, २३ वैशाख । नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गए राति ९ बजेको समयमा जिल्लाको रामगोपालपुर–९ गोठबनौली हुँदै भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा दुई गाई, एक बाछा र एक बाछी प्रहरीले […]
गाईघाट उदयपुर, २३ वैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा आदेश प्राप्त भन्दा मनपरी अन्य सगल रूख […]
चिसाङको गिट्टी वालुवामा वडाध्यक्षको गिद्धे दृष्टि कानेपोखरी, २० बैशाख । मोरङको कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङ चिसाङ खोला किनारमा थुपारिएको ढुङ्गा,गिट्टी तस्करसँग ‘सेटिङ’ मिलाएर बिक्री गर्ने धन्दामा लागेको रहस्य खुलेको छ । राजाको सक्रिय शासन रहेको बेला हेटौडाका निर्माण ब्यावसायी कन्हैया श्रेष्ठले सञ्चालन गरेको क्रसर उद्योगबाट उत्पादित निर्माण सामग्रीमा गुरुङ गिद्धेदृष्टि परेको हो ।श्रेष्ठ […]
पथरीशनिश्चरे २२ बैशाख । बिगतमा जानेर वा अन्जानमा शिविर छोडेका अधिकांश शरणार्थीहरू यतिबेला शरणार्थीको पहिचान खोजिरहेका छन् । शरणार्थीको पहिचान नहुँदा उनीहरू न त पुर्नबासका लागि योग्य भएका छन् न त स्वदेश फिर्ती कै लागि । आफन्तहरू कोही युरोपमा छन्, कोही अमेरिकामा । सात समून्द्र पारि रहेका आफन्तसँग टाढा रहेर बस्नुपर्दा कसको पो मनमा कुडिँदैन […]
ललितपुर, २० वैशाख । एक दशक पहिलेसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा सीमित व्यावसायिक तरकारीखेती पछिल्ला वर्षमा धेरै जिल्लामा फैलन थालेको छ । व्यावसायिक तरकारी खेतीमा धेरै जिल्लाका धेरै किसान आबद्ध हुँदा देश तरकारीमा आत्मनिर्भर हुने बाटोमा लागेको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ । शहरीकरण बढिरहेका जिल्लामा तरकारीखेती बढिरहेको […]
काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको […]
काठमाडौँ २० वैशाख । नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा ९४ हजार क्वीन्टल कम […]
पथरीशनिश्चरे , २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पूर्वोत्तर मोरङका पत्रकारहरूले बिहीबार बिहान पथरी बजारमा प्रभात फेरीको आयोजना गरेका छन् । नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार मञ्च, सञ्चार क्लव नेपाल र मिडिया समाज बेलबारीको संयुक्त आयोजनामा भएको प्रभात फेरी स्थानीय जन आन्दोलन चौकबाट सुरु भई रत्न चौक–बुद्ध चौक–मन्दिर लाइन हुँदै पुन जनआन्दोलन चौकमा […]
प्रशान्त निरौला लेटाङ २० वैशाख ।“सौन्दर्य कला सिकेर स्वस्थ्य र सुन्दर वनौ” “सिपमुलक तालिम लिएर स्वरोजगार वनौ” भन्ने नारा सहित लेटाङमा ३ महिने व्युटिपार्लर सम्वन्धी तालिम सुरु भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा भएको तालिममा १५ जना लेटाङका महिलाहरुको सहभागिता रहेको छ । तालिममा लेटाङ नगरपालिकाका ९ वटै वडावाट एकएक जना र वाकी ३ र […]
प्रशान्त निरौला लेटाङ, २० वैशाख । लेटाङ नगरपालिका वडा नंम्बर ८ वजारमा भईरहेको कालोपत्रेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको टोलीले अनुगमन गरेको छ । लेटाङ नगरपालिकाको ७५ लाख सहयोग तथा स्थानियवासीको ४० प्रतिशत लगानीमा हुदै गरेको परियोजनाको आज अनुगमन गरेका हुन् । लेटाङ नगरपालिकाकाका प्रमुख प्रसासकिय अधिकृत पुण्यप्रसाद पौडेल , नगरपालिकाका ईन्जिनियर भानु राई […]