१६ जना एसएसपी डिआइजीमा बढुवा सिफारिस (सूची सहित)

Letang Khabar मंगलबार, बैशाख २५, २०७५

काठमाडौँ । गृहमन्त्रालयले १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई डिआइजीमा बढुवा सिफारिस गरेको छ । मन्त्रालयको सोमबार बसेको बढुवा समितिले यस्तो निर्णय गरेको हो । प्रहरी नियमावली २०७१ (संसोधन सहित)को नियम २७ उपनियम ४ को प्रावधान अनुसार बढुवा सिफारिसको निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

बढुवा हुनेमा केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य,  नारायणसिंह खड्का, रबिन्द्र प्रसाद शर्मा, कमल बहादुर जिटी, महेन्द्र कुमार पोखरेल, महेशबिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशील कुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी रहेका छन् ।
नेपाल प्रहरीमा यस अघि २४ जना डिआइजीको पद रहेकोमा सरकारले बाँकी पद खारेज गर्दै १६ जनालाई मात्र डिआइजीमा बढुवा गरेको हो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ