दशैको शुभकामना सहित दीर्घरोगीहरुको उपचारमा सहयोग

प्रशान्त निरौला लेटाङ २९ अशोज ।लेटाङ नगरपालिकाले थप ३ लाख ९० हजार रकम उपचारमा सहयोग गरेको छ । वोनक्यान्सरको उपचार गरिरहेकी लेटाङ ९ की मनिषा लिम्बु सहित ३९ जना दीर्घरोगीहरुलाई १० हजार रुपैयाको दरले उपचार सहयोग वितरण गरिएको हो । रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै उत्तम भएकाले वेलैमा सचेत हुन नगरप्रमुख तथा कार्यक्रमका प्रमुख […]

जेफालेमा महाभारत र महिला साकोसबिच एकिकरण

सुरेश अधिकारी लेटाङ । उत्तरी मोरङको सिंहदेबिमा रहेका महाभारत साकोस र जेफाले महिला साकोस बिच असोज २७ गते एकिकरण भएको छ । राज्यको सहकारी निति अनुसार एक वडामा एकमात्रै बचत तथा ऋण सहकारी संस्थाको अबधारणलाई आत्मसाथ गर्दै केराबारी २ सिंहदेबिमा रहेका दुबै सहकारीबिच एकिकरण भएर महाभारत जेफाले बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो […]

शुभकामना आदानप्रदान एवम् वुधवारे—पैतिसबिघे कालोपत्रे सडक उद्घाटन

  प्रशान्त निरौला लेटाङ २८ अशोज । लेटाङ नगरपालिका २ तथा बुधबारे पैतिसविघे कालोपत्रे सडक निर्माण उपभोक्ता समितिको आयोजनामा भएको २०७५ सालको विजयदशमी , शुभदिपावली , छट तथा अन्य पर्वहरुको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा बुधबारे पैतिसविघे कालोपत्रे सडक उद्घाटन सम्पन्न भएको छ । लेटाङ लेटाङ २ मा रहेको वुधवारे पैतिस विघे सडक कालोपत्रे सडक सम्पन्न […]

मोटरसाइकल दुर्घटनामा महिला घाइते

सुनसरी, आश्चिन २३ गते । सुनसरीको इनरुवा नगरपालिका २ स्थित जिल्ला शिक्षा कार्यालय अगाडी मोटरसाइकल दुर्घटनामा परि १ महिला घाइते भएकी छन् । इनरुवाबाट भुटाहा तर्फ जाँदै गरेको को ३२ प ६५७९ नम्बरको मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार सुनसरी गढी गाउँपालिका ५ बस्ने बर्ष ३५ की सवेदा खातुन घाइते भएकी […]

३७ वर्षको उमेरमै दुवै मृगौला फेल भएपछि सहयोगका लागि अपिल

कुमार खड्का असोज २२ पथरी । दुवै मृगौला फेल भएर गोल्डेन अस्पताल विराटनगरमा उपचार गरिरहेकी मोरङ पथरीशनिश्चरे १ निवासी सरिता लिम्वु मिश्रको परिवारले उनको ज्यान वचाईदिन आग्रह गरेको छ । उनको उपचारका लागि ५० देखि ६० लाख सम्म लाग्ने अस्पतालले जनाएको सरिताका श्रीमान योगेन्द्र मिश्रले सोमवार पथरीको शान्ति सामुदायिक वनको सिमसार क्षेत्रमा आयोजित सरिता लिम्वु […]

विश्व हुलाक दिवस : चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

  –नारायण ढुङ्गाना काठमाडौँ, २३ असोज (रासस) : कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन । प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको […]

खोला च्यानलाईज कार्यमा आर्थिक अनियमिता गरेको प्रमाणीत भए आफु जेल जान तयार : फागो

मदनबाबु प्रसाई उर्लाबारीर उर्लाबारी नगरपालीका मेयर खड्ग फागोले सार्वजनिक कार्यक्रममा बिगत ६ महिना देखि एउटा कुरा भन्न छुटाउने गरेको छैनन् । त्यो हो मिक्लु र सोल्टी खोला अनि त्यसको प्रतिवेदन सार्वजनिक । गत बैशाखको पहिलो साता नगरपालीकाले उर्लाबारीको वार्ड नं. – ४ मा पर्ने सोल्टी र मिक्लु खोला बस्ती भन्दा अग्लो भई जोखीम बढेकोले न्यूनीकरणका […]

वुधवारे पैतिस विघे सडक कालोपत्रे सम्पन्न

  प्रशान्त निरौला लेटाङ २१ अशोज । लेटाङ २ मा रहेको वुधवारे पैतिस विघे सडक कालोपत्रे सडक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको ४५ लाख तथा स्थानिय उपभोक्ताहरुवाट संकलन गरिएको ५४ लाख गरी ९९ लाख रुपैयाको लागतमा वनेको सडक कालोपत्रेको काम सम्पन्न भएको छ ।  यसैविच उक्त सडकको मोरङ १ का सांसद घनश्याम खतिवडा , […]

लेटाङ क्याम्पसमा भण्डारी सर्वसम्मत

लेटाङ १९ अशोज । लेटाङ क्याम्पसमा नयाँ नेतृत्व चयन भएको छ । विहिवार भएको चौथो क्याम्पस अधिवेशन वाट मित्रप्रसाद भण्डारी क्याम्पसको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । क्याम्पसको उपाध्यक्षमा गोपाल नेपाली तथा महिला सदस्यहरुमा शान्ति लामा , शान्ता गुरुङ , कल्पना राई सञ्चालक सदस्यमा गजेन्द्र खान ठकुरी , नगेन्द्र प्रसाद घिमिरे , हरीवहादुर मगर , […]

कृषि ज्ञान केन्द्र स्थापना

सप्तरी, १८ असोज (रासस) कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा बुधबार ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको बुधबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्नुभयो । साविकको जिल्ला कृषि विकास कार्यालयमा नयाँ नामसहित […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ