कमाइको १० प्रतिशत आमाबुवाको खातामा बचत गर्नैपर्ने कानुन बन्दै

काडमाडौं । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छरु अनि आमाबुवाको लालानपालनको दायित्वबाट पन्छिनुभएको त छैनरु अब भने कानुनले नै तपार्इलाई जिम्मेवार बनाउँदै छ। सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनैपर्ने प्रावधानसहितको नयाँ कानुनको तयारी सरकारले गरिरहेको छ। कानुनमा मासिक रुपमा आमाबुवाको बैंक खातामा रकम दाखिला गर्नुपर्ने प्रावधान […]

समाजसेवाको पर्याय मीना

उर्लाबारी । सेवा, त्यो पनि निःस्वार्थ । सुन्दा सामान्य लागेपनि सेवामा समर्पित हुन भने निकै कठीन छ । बिना त्याग र समर्पण सेवा सम्भव हुन्न । र, समाजसेवाका लागि समर्पण अत्यावश्यक मानिन्छ । आजको युगमा सेवा भावको अभाव धेरै महसुस हुन्छ । लाग्छ, आजको युग स्वार्थी युग हो । आजको स्वार्थी दुनियामा सेवाभाव भएका मानिस […]

राष्ट्रपतिलार्इ साँघुरो भयो निवास

काठमाडौँ । नेपाल प्रहरीको विरासतका रूपमा रहेको महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान ९एकेडेमी० लाई पूर्वतयारीबिना काभ्रेको पनौतीमा सार्ने सरकारी निर्णयप्रति अधिकांश वरिष्ठ पूर्वप्रहरी अधिकारीले आपत्ति जनाएका छन् । ७० वर्षभन्दा लामो इतिहास बोकेको प्रशिक्षण स्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनात्मक तालिमरप्रशिक्षणमा दीर्घकालीन असर पर्ने उनीहरूको चिन्ता छ । मन्त्रिपरिषद्ले गत भदौ २१ गते राष्ट्रपति भवन र निवास विस्तारका […]

स्मरणशक्ति कम हुने कारण हाम्रो खानपिनले गर्दा पनि रहेछ, स्मरणशक्ति बढाउने घरेलु उपाय

कुनै कुरा लामो समयको लागि मानसपटलमा राख्नु परेमा सबैभन्दा पहिले त्यसलाई दीर्घकालीन स्मृतिमा राख्न जरुरी छ । जबरजस्ती सम्झन खोज्दा दिमागले राम्ररी काम नगर्न सक्छ । धेरैजसो कुरा हामी स्मरण गर्न सकिरहेका हुँदैनौ । अझ उमेर बढ्दै गएपछि भुल्ने बानी हुन्छ । यसले हामी आफैलाई दिक्क लाग्छ । आफ्नो कमजोर स्मरणशक्तिप्रति दुख लाग्छ । आँखाले […]

ट्रान्समिटर जडान भएपछि करमबोटेबासी हर्षित

लेटाङ १५ कार्तिक । लेटाङ नगरपालिका वडा नम्बर ५ करमबोटेमा विद्युत ट्रान्समिटर जडान भएपछि स्थानीयबासी हर्षित भएका छन् । विद्युत विस्तार भएको वर्षौं भएपनि कम भोल्टेज आउने गरेका कारण समस्या झेल्दै आएका स्थानीयबासी ५० वाट क्षमताको विद्युत ट्रान्समिटर जडान भएपछि हर्षित भएका हुन् ।   पूर्व सभासद् डिगवहादुर लिम्बूले तत्कालिन समयमा संसद् विकास कोषको ४ […]

मह प्रसोधन मेसिन हस्तान्तरण

उर्लाबारी,१३ कात्तिक । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले एक समारोहका बीच मङ्गलबार मेलीफेला मौरीपालन सहकारी संस्था लि उर्लाबारीलाई मौरी प्रसोधन मेसिन हस्तान्तरण गर्नु भएको छ । उर्लाबारीलाई मह उत्पादनको केन्द्रका रुपमा विकसित गर्ने मेलिफेरा मौरीपालन सहकारी संस्थाको दीर्घकालिक कार्यक्रम रहेको छ । सोही कार्यक्रमलाई नगरपालिकाले सहयोग गरेको हो । ५० प्रतिशत अनुदानमा मौरी प्रसोधन मेसिन […]

कुलुङ झरनाको पर्यटनको अथाहा सम्भावना

उत्तरी मोरङको लेटाङ नगरपालिकामा रहेको कुलुङ झरना पर्यटनको प्रचुर सम्भावना रहेको छ । लेटाङ नगरपालिका ८ लालझोडा देखी करिव ३ किलोमिटर उत्तरमा रहेको उक्त झरनामा पर्यटकहरुको घूईचो लाग्ने गरेको छ । पैदल यात्रा तथा मोटरसाईकलको वाटो हुँदै उक्त ठाँउमा पूग्न सकिने लेटाङ नगरपालिका ८का वडा अध्यक्ष भिम पोख्रेलले जानकारी दिनुभयो ।

पाथिभरा मन्दिरमा पहिलोपटक एक हजार आठ चण्डीपाठ सम्पन्न

ताप्लेजुङ ,८ कार्तिक २०७५ विहिवार ।  ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी ९१००८ चण्डीपाठ० संपन्न भएको छ । वडादशैको अवसरमा असोज २४ गते घटस्थापनादेखी सुरु भई कार्तिक १ गते महानवमीसम्म सहश्रचण्डी आयोजना कमिटिको आयोजनामा विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको परिसरमा सहश्रचण्डी संपन्न भएको हो । पाथिभरा मन्दिरमा धेरै भन्दा धेरै धार्मिक पर्यटक पु¥याउने उद्देश्यका साथ सहश्रचण्डी […]

मोरङका ७ सय भन्दा बढी युवा व्यवसायीले कानुनमन्त्रीको हातबाट लिए कर्जाको ब्याज

बिराटचोक ,८ कार्तिक २०७५, बिहीबार । बिराटचोक र मोरङको सुन्दररहैचा नगरपालिकामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको अन्तरक्रिया तथा ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगत युवा व्यवसायी स्वरोजगार कोष, जिल्ला संयोजन तथा अनुगमन समिति मोरङले आयोजना गरेको कार्यक्रम को ब्यपस्थापन सहकारी संस्था सम्मन्वय समिति […]

मदन भण्डारी राजमार्गलाई ठ्याक्कै पहाडकै फेदीबाट लैजान स्थानीय जनताको माग

अम्बिका भण्डारी लेटाङ ९ कार्तिक २०७५, बिहीबार । साबिक चुरेफेदी सडक उपभोक्ता समितिबाट रुपान्तरित भइ बनेको मदन भण्डारी राजमार्ग निर्माण सहयोग समिति केराबारीले बजार क्षेत्र र घना बस्ती प्रभावित नहुने गरी पहाडको फेदैबाट प्रस्तावित मदन भण्डारी राजमार्ग बनाउने पहल गर्न माग गरेको छ । केराबारी गाउँपालिका कार्यालयमा एक ज्ञापनपत्र बुझाउँदै समितिले सो माग गरेको हो । […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ