मेयर शंकर राई द्धारा क्यान्सर पडित मनिषालाई १ लाख ४५ हजार हस्तान्तरण

लेटाङ १ असोज । वोन क्यान्सर पिडित लेटाङ नगरपालिका ९ कि मनिषा लिम्बुलाई लेटाङ नगरप्रमुख शंकर राईले एकलाख पैतालिस हजार रुपैया हस्तान्तरण गर्नुभएको छ । कोरियामा रहेका नेपालीहरुवाट उठेको उक्त रकम क्यान्सरपिडित मनिषाको घरैमा पूगेर मेयर राईले मनिषाको परिवारलाई हस्तान्तरण गर्नुभएको हो । भोजपूरको होम्ताङमा जन्मेर हाल धरानमा वसोवास गर्दै आएका तथा रोजगारीको सिलसिलामा कोरियामा […]

लाफा क्लबको खेलमैदान असुरक्षित बन्दै

लेटाङर १ असोज । लेटाङ २ फडानीमा अवस्थित लाफा क्लबका खेलाडी हरुले प्रयोग गर्दै आएको फुटबल मैदान अहिले आएर जोखिम पुर्ण बन्दै गएको छ। चिसाङ सामुदायिक बन क्षेत्र भित्र रहेको एस खेल मैदानको दक्षिणी भागमा रहेका दुई ठुला ठुला सखुवाका रुख हरु सुकेर दिन प्रतिदिन हागा हरु झर्ने गरेको छ। उक्त हागाहरु झर्ने डरले खेलाडी […]

बाल दिबसको उपलक्ष्यमा नाटक र निबन्ध प्रतियोगिता

लेटाङ ३१ भदौ । राष्ट्रिय बाल दिबसको उपलक्ष्यमा शुक्रबार लेटाङमा अन्तर माध्यमिक बिद्यालय स्तरिय नाटक तथा निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको छ । लक्ष्मी प्रकृति बाल क्लब लेटाङ २ को आयोजनामा ‘बाल बिबाह र दुब्र्यसन न्युनिकरण’ सम्बन्धी नाटक तथा ‘बाल बिबाहबाट हुने असर र बाल बिबाह न्यूनिकरणका उपाय’ बिषयक निबन्ध लेखन प्रतियोगिता गरिएको हो । […]

लिलामे माईलो नाटक तयारी प्रारम्भ , चरित्र निर्माणका लागि नाटक टोलि लेटाङ प्रस्थान

काठमाडौं । मौलिक र सामाजिक परिवेषमा आधारित लिलामे माइलो नामक लोक नाटक तयारी प्रारम्भ भएको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने लोक नाटक लिलामे माईलो मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङआसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । नाटक मंसिर महिनाको अन्तिम हप्ताबाट कुञ्ज नाटक घरमा मञ्चन हुने छ । एक महिना सम्म कुञ्ज […]

जाँतेली ट्रेडर्समा चोरी

लेटाङ ३० भदौ । लेटाङ ८ जाँते बजारमा रहेको जाँतेली ब्रदर एण्ड टे्रडर्सको ढोका फोडि चोरीको प्रयास भएको छ । ट्रेडर्समा रहको हार्डवेयर पसल र उक्त पसलमा सामान राखिएको भण्डार कोठाको चावि फोरिएको भेटिएको हो । विहान पसल खोल्नेक्रममा चावि फोडेको तथा रडको प्रयोग गरी पसलका ढोकालाई क्षती पूर्याएको देखिएको छ । पसलको चावि फोरिएको […]

मनिषालाई कोरियामा वस्ने नेपालीको सहयोग

लेटाङ २८ भदौ बिगत चार महिना अगाडि देखि देब्रे पाखुरामा बोन क्यान्सरले पिडीत भएकी लेटाङ नगरपालिका ९ निवासी मनिषा लिम्बूलाई विश्वका विभिन्न स्थानमा रहेका सहयोगी नेपाली मनहरुले सहयोग गर्ने क्रममा कामका शिलशिलामा कोरिया पुगेका नेपालीहरुले पनि सहयोग गरेका छन् । क्यान्सर रोगसँग जुधिरहेकी मनिषालाई परिवारको सम्पर्क विना नै केरावारी १० निवासी ललित लिङ्दम र लेटाङ […]

लेटाङ ९ मा तिज विशेष सांस्कृतिक कार्यक्रम

प्रशान्त निरौला लेटाङ २८ भदौ । लेटाङ नगरपालिका ९ का महिलाहरुले दुर्गा मन्दीर लेटाङ ९ जाँतेमा  भव्य तिज विषेश सांस्कृतिक कार्यक्रम गरेका छन् । लेटाङ नगरप्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तिजका भाकाहरुमा महिलाहरुले नृत्य तथा गीत गाएका थिए । नगरप्रमुख शंकर राईले प्रमुख अतिथीको मन्तव्य राख्दै तिजमा आफ्नो क्षमता अनुसार पर्व मनाउन आग्रह […]

महिला समितीको तिज विशेष सास्कृतिक कार्यक्रम सम्पन्न

प्रशान्त निरौला लेटाङ २८ भदौ । महिलाहरुको महान चाड हरितालिका तिजको अवशरमा लेटाङ ८ का महिलाहरुले विशेष सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छन् । लेटाङ ८ को वडा कार्यलय अगाडी वडा स्तरिय महिला समितीद्धारा आयोजना गरिएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो । वडाभरीका महिलाहरुको उपस्थितमा भएको कार्यक्रममा स्थानिय महिलाहरुले विभिन्न सास्कृतक […]

जेसिसले मनायो तिज विशेष कार्यक्रम

प्रशान्त निरौला लेटाङ २८ भदौ । २०१८ को कार्यकालमा धेरै कार्यक्रम दिएको लेटाङ जेसिजले तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । वढ्दै गएको महिला हिंसालाई न्युनिकरण गर्न आग्रह गर्दै लेटाङ जेसिजले सो कार्यक्रम गरेको हो । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख राईले तिजमा विभिन्न विकृतिहरु समेत भित्रदै […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ