लेटाङ ९ मा तिज विशेष सांस्कृतिक कार्यक्रम

Letang Khabar बिहिबार, भाद्र २८, २०७५

प्रशान्त निरौला
लेटाङ २८ भदौ । लेटाङ नगरपालिका ९ का महिलाहरुले दुर्गा मन्दीर लेटाङ ९ जाँतेमा  भव्य तिज विषेश सांस्कृतिक कार्यक्रम गरेका छन् ।
लेटाङ नगरप्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तिजका भाकाहरुमा महिलाहरुले नृत्य तथा गीत गाएका थिए । नगरप्रमुख शंकर राईले प्रमुख अतिथीको मन्तव्य राख्दै तिजमा आफ्नो क्षमता अनुसार पर्व मनाउन आग्रह गरे । तिजलाई भड्कीलो वनाउन नहुने भन्दै आनन्द मनले सिस्नु खाए पनि रमाईलो हुने र विचलित मनले ८४ व्यन्जन खाए पनि मनमा शान्ति नमिल्ने वताउनुभयो । तिजको अवशरमा सवैलाई उहाँले शुभकामना समेत व्यक्त गर्नुभयो ।
फुलमाया राई (जुनु)को अध्यक्षता सम्पन्न भएको कार्यक्रम सञ्जु खड्काले सञ्चालन गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ