कर्मचारी आन्दोलन : सेवाप्रवाह प्रभावित

प्रशान्त निरौला लेटाङ ५ मंसिर । मोरङको लेटाङ नगरपालिकामा सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशमा सबै सेवा विच समान व्यवहार नभएको भन्दै कर्मचारीहरुले विरोध तथा धर्ना जारी राखेपछि सेवा प्रवाह प्रभावित वनेको छ । केही दिनयता कर्मचारीको विरोध तथा धर्नाका कारण नगरपालिका बाट हुनुपर्ने काम सहज रुपमा नभए पछि नगरपालिका तथा वडा कार्यलयवाट दिईने सेवामा […]

विराटनगरको महेन्द्र मोरङमा बिद्यार्थीको दादागिरी, क्याम्पस प्रमुख २ घण्टा थुनिए

विराटनगर, ५ पुस । विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पस विद्यार्थीले गर्ने बिभिन्न आन्दोलनका कारण अस्तब्यस्त बन्न थालेको छ । बिभिन्न नाममा भएको आन्दोलनका कारण क्याम्पस जर्जर हुँदै गएको छ । सोमबार दिउँसो बिद्यार्थीले क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको कार्यकक्षमा तोडफोड गर्नुका साथै बिद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेका हुन् । विद्यार्थीहरुले आफु अनुकुलका विद्यार्थी नेता तथा […]

अधिकांश स्थानीय तहको समायोजन सकियो

काठमाडौँ, ५ पुस । कर्मचारी समायोजन अध्यादेश–२०७५ जारी भएपछि पहिलो चरणमा अधिकांश स्थानीय तहमा कर्मचारीको समायोजन सकिएको छ । स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको अधिकांश समायोजन सकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी गराउनुभयो । उहाँले तत्कालीन स्थानीय निकायमा स्थायी भएका कर्मचारीको अध्यादेशअनुसार सोही स्थानीय तहमा नै समायोजन भएको बताउनुभयो । […]

देशभरका स्थानीय तहको कामकाज प्रभावित

लेटाङ ४ मंसिर । स्थानीय तहको कर्मचारीको आन्दोलनका कारण आज बुधवार लेटाङ लगायत देशभरका स्थानीय तहको कामकाज प्रभावित भएको छ । स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको आव्हानमा पौष १ गतेदेखी सञ्चालित आन्दोलनको कार्यक्रम अन्तरगत बुधवार बिहान १० बजेदेखी २ बजे सम्म कार्यालय परिसरमा कर्मचारीहरुले हातमा कालोपट्टी बाधि कामकाज ठप्प पारेका हुन । […]

मोबाइल एप्स सेवा सञ्चालन

  लेटाङ, ४ पुस । घरमै बसेर पनि नगरपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी उत्तरी मोरङको लेटाङ नगरपालिकाले मोबाइल एप्स सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर लेटाङ म्युनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने लेटाङ नगरापलिकाका सूचना प्रविधि अधिकृत ओमप्रकास पौडेले जानकारी दिनुभयो । सो मोबाइल एप्लीकेशनको एक कार्यक्रमका बीच […]

 १६ अर्ब राजश्व सङ्कलन

  विराटनगर, ४ पुस । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महीनाको अवधिमा रु १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले दिएको जानकारी अुनसार सो अवधिमा रु १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजश्व असुल गर्ने लक्ष्यमा रु २४ करोड ३० लाख ८८ हजार बढी […]

स्वास्थ्य विमा लागू

  लेटाङ । सुखी नेपाल समृद्र नेपाल अन्तरगत नेपालका ४६ औं स्थानमा लागू भएको स्वास्थ बिमा कार्यक्रम मोरङमा पनि लागू हुने भएको छ । बिमा कार्यक्रम अन्तरगत स्वास्थ बिमा बोर्डले मोरङको लेटाङ नगरपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रममा यस्तो वतार्ईको हो । ‘तपाईको स्वास्थ हाम्रो अठोट’ भन्ने मूल नाराका साथ लागू भएको बिमा कार्यक्रम यहि आर्थिक […]

विदेशका लागि श्रम स्वीकृति अब विराटनगरबाटै पाइने, पुस ८ गते सेवा सञ्चालनमा आउदै

विराटनगर ३ पुष । रोजगारीका लागि विदेश जाने प्रकृया अनतर्गत श्रम स्कीकृतिका लागि काठमाण्डौ नै जानुपर्ने झन्झट अब हट्ने भएको छ । वैदेशिक रोजगारमा जानेहरूकालागि आउँदो पुष ८ गतेदेखि विराटनगरबाटै श्रम स्वीकृति दिइने तयारी भएको छ। यो सेवा सूरु भयो भने लामोदुरी पार गर्दै र ठुलो व्ययभार वेहोर्दै काठमाण्डौ नै जानुपर्ने वाध्यता हट्ने छ । […]

निर्मला हत्या स्वीकारेका प्रदीप र विशालको पनि डिएनए मिलेन

निर्मला हत्या स्वीकारेका प्रदीप र विशालको पनि डिएनए मिलेन ज्ञानेन्द्र खड्का बर्खास्त एसपी र इन्सपेक्टर पक्राउ पर्न सक्ने काठमाडौं ०३ पुष २०७५ । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको पनि डिएनए रिपोर्ट नेगेटिभ आएको छ। गत मंसिर १८ गते काठमाडौँको राजधानीबाट पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ निवासी […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ