पथरीशनिश्चरे, २५ मङ्सिर । मोरङको पथरीशनिश्चरे २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वीटर प्रदान गरेका छन् । सो विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले मङ्गलबार एक समारोहकाबीच सम्पूर्ण ( ५०) जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् । नगरपालिकाका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख […]
दमक १० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ाको एक घरमा आगलागी हुँदा घरका चार सदस्यको मृत्यु भएको छ । घरमा आइतबार राति अचानक आगो लागेको इलाकाप्रहरी कार्यालय झिलझिलेले जनाएको छ । स्थानीय्र भानु माध्यमिक बिद्यालयबाट २० मिटर टाढा रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा घरमा आगलागी हुँदा घरबाट भाग्न नसकेर […]
लेटाङ नगरपालिका द्धारा मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश मनाईयो प्रशान्त निरौला लेटाङ २० भदौ । “संघियताको महत्वपुर्ण सार, मानव वेचविखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौ खवरदार” भन्ने नारा सहित लेटाङ नगरपालिकामा आज १२ औ मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश सफलतापूर्वक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा […]
नरेन्द्र वस्नेत लेटाङ । धेरै स्थानीय निकायका नगरप्रमुखहरुले नगरको बजेट दुरुपयोग गरेको,महंगो गाडी खरिद गरेको लगायतका खबरहरु बाहिर आईरहँदा मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले गाडी किन्न नगरसभाले छुट्याएको ६२ लाख रुपैँयाले नगरमा फुसको छानो भएका घर हटाएर जस्ताको छानो हाल्न खर्चिने घोषणा गरेका छन । जिल्लाकै कर्णाली भनेर चिनिने तत्कालीन वारङगी, भोगटेनी, जाँते गाबिस […]
विराटनगर ११ भदौ । पूर्वकै ठुलो क्याम्पसको रुपमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको नयाँ कार्य समिति चयन भएको छ । आज महेन्द्र मोरङ क्याम्पसका प्रजातन्त्रवादी विद्यार्थीहरुको एक भेलाले जस्वन्त पौडेललाई सभापतिमा चयन गरेको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधी चन्द्रसुन्दर खेवाङको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा विद्यार्थी […]
विराटनगर, ७ भदौ । शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेस मोरङले माग गरेको छ ।विराटनगरसहित मोरङको शान्ति सुरक्षा कमजोर भएको भन्दै मोरङ कांग्रेसले प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय विराटनगरमा बम विस्फोट र हत्या हिंसाका घटना बढ्दै गएको भन्दै कांग्रेसले आज मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले विराटनगर महानगरपालिकाभित्र […]
प्रशान्त निरौला लेटाङ ७ भदौ । ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी नायव निरिक्षक तिर्थप्रसाद कट्टेलको सरुवा भएको छ । एक नंम्बर प्रहरी कार्यलय रानी विराटनगरको सरुवा आदेश अनुसार २२ महिना सेवा दिएर सोलुखुम्बुको नोचामा कट्टेलको सरुवा भएको हो । लेटाङमा रहदा उत्कृष्ट कार्यकौशल प्रस्तुत गरि शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका सई कट्टेलको आगामी कार्यकाल […]
मिक्लाजुङ २१ साउन । मिक्लाजुङ ५ नम्बर वडामा पशुहरुको स्वास्थ्य परिक्षण गरिएको छ । मिक्लाजुङ ५ को आयोजना तथा नेपाल पारा भेटेरीनरी एण्ड लाईभ स्टक एसोसिएसन सहयोगमा पशुहरुको स्वास्थ शिविर आयोजना गरिएको छ । कार्यक्रममा ६ सय बढी पशुहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा १० लाख बढिको औषधि बितरण गरिएको पशु चिकित्सक लेखनाथ भट्टराईले […]
हरि कोइराला कानेपोखरी १ साउन । मोरङको कानेपोखरी गाउँपालिकाले चाल् आर्थिक वर्ष २०७५/०७६ का लागि ४० करोड ९० लाख ८७ हजार रुपियाँको बजेट पारित गरेको छ । सोमबार रमाइलो स्थित रमाइलो साकोसको सभाहलमा भएको पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले नीति तथा कार्यक्रम र बजेटका बारेमा जानकारी गराउनु भएको हो । गाउँपालिकाले आय तर्फ […]