कृषी तथा पशुपंक्षी सम्बन्धी अभिमुखिकरण

प्रशान्त निरौला । लेटाङ १४ असार ।लेटाङ नगरपालिका वडा नंबर ३ को आयोजनामा कृर्षी तथा पशुपालन व्यवसायमा संलग्न किसानहरुका विचमा अन्तरक्रीया सम्पन्न भएको छ । आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा मोरङ वचतको सभाहलमा कार्यक्रमको आयोजना भएको हो । लेटाङ नगरपालिका ३ का अगुवा कृषकहरुलाई कृषी तथा पशुपालन सम्बन्धी अन्तरक्रिया गरिएको लेटाङ नगरपालिका […]

सवा करोड लगानीमा कृषि फार्म, एउटै बाख्राको मूल्य साढे ४ लाख

झापा। पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन् । उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पालेका छन् । हाल उनको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण […]

समान पारिश्रमिक हुने भएकाले अलैंची खेती रोज्छन् महिला

ताप्लेजुङ, जेष्ठ ३, २०७५ । महिला र पुरुषका लागी समान पारिश्रमिक हुने भएकाले श्रमिक महिलाको पहिलो रोजाइ अलैंची खेतीमा हुने गरेको छ । कानुनमा समान ज्यालाको व्यवस्था भएपनि सबैतिर लागू भएको छैन । ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ सिनामका एक दम्पती गोबर मल व्यवस्थापन गर्दै । तस्बिर स् आनन्द फुङलिङ नगरपालिका १० फुरुम्वुकी रुपा लिम्वूले भनिन, ‘मैले समान ज्याला […]

किसान पेन्सन लागु गर्ने कृषिमन्त्रीको उदघोष

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोड्ने स्पष्ट पारेका छन् । ‘कृषकहरुलाई फाईदा हुनेगरि म कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ,’ मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सिण्डिकेटबारे हामीले केही गर्नै पर्दैन्, कालिमाटी बजार अहिले जुन रुपमा रहेको छ, तीन पुस्तादेखि पुस्ता दर […]

अगुवा कृषकहरुलाई तालिम

प्रशान्त निरौला लेटाङ, २५ वैशाख । लेटाङ नगरपालिकाको आयोजनामा ३ दिने अगुवा कृषकहरुका लागि नगरस्तरिय व्यवसायिक तरकारी खेती तालिम सुरु भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा आजवाट आयोजना भएको तालिममा लेटाङ नगरपालिकाका ९ वटै वडाका २÷२ गरी १८ जना कृषकको सहभागिता रहेको छ । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ