लेटाङ, १३ जेठ । गएराती आएको हावाहुरीले लेटाङ कानेपाखरी सडक अवरुद्ध भएको छ । सडकमा छेउका रुखहरु ढलेपछी सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । लेटाङ नगरपालिका , ईलाका प्रहरी कार्यालय र पूर्व पृताना शिक्षालय ९लेटाङ आर्मी क्याम्प०को सहकार्यमा अबरुद्ध सडक खुलाउने कार्य भईरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
डम्बर सिन्चिउरी जाँते , ३ जेठ । विगतमा उत्तरी मोरङ्ग मध्ये कै निकै तामझाम का साथ सम्पन्न हुने उभौली सेवा गर्ने जाँते भनेर चिनिएको लेटाङ्ग ९ जाँते ले यो साल को उभौली सेवा भने नियमित सेवा पुजा मत्रै गरेर मनाएको छ । कोभिड १९ को चापमा परेको उक्त निम सेवा पुजा गत बुधबार सम्पन्न गरिएको […]
डम्बर सिन्चिउरी जाँते, १६ बैशाख । कोभिड १९ को कहर बाट देश व्यापिरुपमा सरकारले लगाएको लकडाउन सँगै विगत ५ हप्ता अघि देखि स्तगीत पथरी-जाँते- ज्यामिरे सडक खण्डमध्ये जाँतेको मदन चौक क्षेत्रमा भैरहेको निर्माण कार्य आज देखि पुनःशुरु गरिएको छ । उक्त सडक उत्तर पुर्वी मोरङ्गको पथरी बजारको बिच भएर पुर्व पश्चिम राजमार्ग बाट साढे १७ […]
उर्लावारी २५ असार । दिनभरीको काम सकेर साँझमा घर तर्फ मोटरसाईकलमा फर्किरहेको अवस्थामा विपरित दिशा वाट आएको अर्को मोटरसाईकलले ठक्कर दिदाँ गम्भिर घाईते भई दर्दनाक अवस्थामा वाचिरहनुभएका खोटाङ घर भई हाल मोरङको उर्लावारी ५ बस्ने सितल राईलाई थप ७१ हजार ५ सय ७० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । घाईते भएर घरमै थलिनुभएका राईको […]
डम्बर सिन्चिउरी लेटाङ्ग – आफ्नै लिङ्ग छेदन गर्दा एक २१ वर्षे युवक सख्त घाईते भएका छन् । उत्तरी मोरङको लेटाङ्ग तीन नवासी सुनिल राईले धारिलो हतियार (दाउ) प्रयोग गरी आज दिउँसो अन्दाजी दुई बजे आफ्नै लिङ्ग को झण्डै आधा भन्दा बडि भाग छेदन गरेको घाईते राईका साला टेक बहादुर तामाङ्गले बताएका छन्। उनका अनुसार घाईते […]
प्रशान्त निरौला लेटाङ ४ असार । लेटाङ नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा छाला ९चर्म० रोग सम्बन्धी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा १२८ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । लेटाङ नगरपालिका स्वास्थ्य तथा सामािजक बिकास शाखाको आयोजनामा भएको शिविरमा छाला तथा यौन रोग सम्बन्धी समस्या भएका विरामीहरुले स्वास्थ्य जाँच गराएका थिए । कोशि अस्पताल विराटनगरका […]
प्रशान्त निरौला लेटाङ ३१ बैशाख । मेरो सुविधा कटाईदेउ फुसको छानो हटाईदेउ भन्ने मर्म सहित लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सुरु गर्नुभएको फुसको छानो भएका विपन्न परिवारलाई रंगीन जस्तापाता वितरण गर्ने क्रम संगै पछिल्लो समय लेटाङ ८ जाँतेका ५ परिवारलाई हिजो जस्तापाता वितरण गरिएको छ । वडा कार्यलय लेटाङ ८ मा एक कार्यक्रम गरि वडा […]
लेटाङ ५ वैशाख २०७६ । मानव अधिकारका लागि एकल महिला समुह लेटाङले नगरस्तरिय एकदिने क्षमता अभिबृद्धि तालिम गरेको छ । लेटाङ नगरपालिका कार्यलयको आर्थिक सहयोगमा भएको उक्त तालिममा २५० भन्दा बढि एकल महिलाहरु सहभागि भएका थिए । तालिमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभयो । उद्घाटनका सत्रमा आफ्नो मन्तव्य राख्दै नगरप्रमुख राईले एकल महिलालाई […]
विराटनगर २८ पूष । उपचार गर्ने पैसा नभएर चार वर्ष देखि घरैमा किरा परेर वसेका मोरङको मिक्लाजुङ गाँउपालिकाका बलबहादुर राईलाई अब उपचार पाएर निको हुन्छु होला भन्ने आशै थिएन । उपचार गर्ने खर्च नभएर जीवन मरणको दोसाँधमा तड्पीरहेका राईलाई निशुल्क उपचार गराँउन लैजान्छौ भन्दै नेपाली कांग्रेस मोरङका सभापति तथा संविधान सभा सदस्य डिगवहादुर लिम्बु एम्बुलेन्स […]