
बीबीसी चीनचैत्र (२९, २०७४ ) — अहिलेको युग प्रविधिको हो । त्यसैले त यो युगमा असम्भव भनेको प्रायस् केही पनि छैन । चीनमा बाबु–आमा मृत्यु भएको चार वर्षपछि जन्मिएका बच्चाले त्यही तथ्यलाई पुष्टि गरिदिएको छ । सन् २०१३ मा एउटा सवारी दुर्घटनामा मृत्यु भएका दम्पतीले सुरक्षित साथ राखेको आफ्नो शुक्रकिट तथा डिम्बको प्रयोग गरी ‘सेरोगेसी’मार्फत […]
काठमाडौं । बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आनन्दकुटी विहारको दर्शन तथा पूजा गरेका छन् । आईतबार बिहान ११ बजे स्वयम्भूस्थित आनन्दकुटी विहार पुगेर सिरिसेनाले विहारमा रहेको बुद्धको अस्थी धातु समेत दर्शन गरेका छन् । श्रीलङकाबाट ल्याइएको बुद्धको अस्ति धातुको समेत उनले अबलोकन गरेका छन । अस्ति धातु राखिएको चैत्य भुकम्पपछि पुर्ननिर्माण […]
काठमाडौं, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले विमस्टेकलाई भारतीय विस्तारवादी नीति अनुरुप अगाडि बढ्न दिन नहुने बताएको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार वक्तव्य जारी गर्दै भारतले सार्कलाई निस्कृय बनाउन र सार्कको विकल्पका रुपमा विमस्टेकलाई अगाडि ल्याउने प्रयत्न गरिरहेको उल्लेख गरेका छन् । मसालले भारतीय विस्तारवादले सार्कलाई आफ्नो विस्तारवादी उद्देश्य पूर्तिका लागि उपयोग गर्न […]
सोल । दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी हुन् । २८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् । सन् २०१० मा नेपाल भ्रमण गएका कोरियन युवासँग प्रेममा परेकी राई […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको युरोपियन युनियन (ईयू)बाट बहिर्गमन (ब्रेजिक्ट)को योजना अघि बढिरहेको अवस्थामा अमेरिकासँग कुनै पनि व्यापारिक सम्झौता हुन नसक्ने बताएका छन् । बेलायत भ्रमणको क्रममा रहेका ट्रम्पले यदि ब्रेजिक्टको योजना जारी रहेको अवस्थामा आगामी दिनमा बेलायतभन्दा पनि ईयूसँग नै प्रत्यक्ष वार्ताको संकेत गरेका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रपति भएपछि पहिलो […]