फराकिलाे मतान्तर सहित हर्क साम्पाङ विजयी

प्रशान्त निराैला आइतबार, फाल्गुण २४, २०८२

सुनसरी, २४ फागुन। सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० विजयी भएका छन्। उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन्। साम्पाङले तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्।

यससँगै सुनसरी १ मा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य जितेको छ। यसअघि सोही पार्टीका आरेन राई खोटाङ १ बाट निर्वाचित भइसकेका छन् भने भोजपुर १ मा पनि पार्टीका ध्रुवराज राईले प्रारम्भिक मतगणनामा अग्रता लिएका थिए।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ