बेग्लै पहिचान वनाउँदै वढेमानको जाँतो

लेटाङ २५ असार। आफ्नो ठाउँको पहिचान अलग बनाउन स्थानीय बासिन्दाले अनेक जुक्ति लगाउँछन् । पछिल्लो समय ठाउँको पहिचान आकर्षक बनाउन प्रयत्नहरु भएको पाइन्छ । कतै गुराँसको फूलको प्रतिमा, कतै लसुनको, कतै बिरालाको अनि कतै तोङबाको प्रतिमा समेत बनाएको पाइन्छ । यस्ता आकर्षक प्रतिमाले आगन्तुकहरुको ध्यान पनि तान्ने गर्छ । फोटो खिच्ने, सामाजिक सञ्जालहरुमा राख्ने गर्दा […]

पर्यटकको पर्खाइमा लेटाङको देउजे झरना

लेटाङ, २३ असार । लेटाङ बजारबाट नजिकै रहेको रमणीय झरना हो– देउजे । यो झरना लेटाङ बजारबाट ४ किलोमिटर दूरीमा छ । पहाडको फेदीमा लमतन्न सुतेको लेटाङ बजारको बीचबाट उत्तरतर्फ रहेको फराकिलो सडक हुँदै २ किलोमिटर अघि बढ्दा थुम्कोमाथिको रमणीय गुवाबारी पुगिन्छ । गुवाबारीवाट थोरै अघि बढेपछि पश्चिमतर्फ लाग्ने कच्ची सडक आउँछ । यात्रालाई यही […]

लेटाङ पर्यटन डायरी‘…

मोरङमा बाह्रैमास शितल हुने ठाउँहरु पनि छन् । पहाड छन् । झरना छन् । प्रकृतिका सुन्दर हरियाली क्षेत्र पनि छन् । तीमध्येको एक हो– लेटाङ नगरपालिका ।

मोरङको भाउन्नेमा मूर्तिको बगैँचा बन्दै

विनोद भण्डारीे विराटनगर फाल्गुन ७, २०७५ । मोरङको बेलवारी नगरपालिका–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा ठुला ठुला ढुङ्गा छरपस्ट राखिएका छन् । ती ढुंगामा तीन दिनदेखि जापानका नोरिओ ताकाओका, इटालीका माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास सहित ३० जना मूर्तिकारले धमाधम बेग्लाबेग्लै ढुंगामा अलग–अलग आकृतिका मूर्ति खोप्दैछन् […]

प्रधानमन्त्रीलाई अभिनन्दन गरिने

इलाम, ५ पुस । यही पुस २० गते यहाँ आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दनसहित सम्मान गरिने भएको छ । राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाले अभिनन्द गर्ने भएको हो । इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरुप अभिनन्दन गरिने नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी […]

आलेख: ‘होमस्टे’ को राजधानी बन्दै स्याङ्जा

– तोलाकान्त बगाले वालिङ, १ पुस । स्याङ्जा जिल्लालाई घरबास  (होमस्टे) को राजधानीको रुपमा विकास गर्ने अभियानले गति लिएको छ । स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चालित छ । स्याङ्जामा दक्षिण एशियाकै पहिलो सामुदायिक घरबासदेखि लिएर नयाँ नयाँ घरबास कार्यक्रम सञ्चालन भैरहेका छन् । सिरुबारीबाट शुरु भएको घरबास कार्यक्रमबाट प्रभावित भएरै जिल्लाका […]

दश लाख पर्यटक भित्रिए

  काठमाडौँ, २८ मङ्सिर (रासस) नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । यो जनवरीदेखि नोभेम्बरसम्मको जहाजबाट आएका पर्यटक आवागमन हो जुन अघिल्लो वर्षको ११ महीनाको तुलनामा १७ प्रतिशतले […]

इलाममा पर्यटन महोत्सव हुने

काठमाडौँ, मङ्सिर १८ गते । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव […]

बेतिनी सिमसारमा रमाउँदै पर्यटक

उर्लाबारी, मोरङ  मंसिर १८, २०७५। घुमफिर, भोज, नृत्य र नौका विहार । मोरङको उर्लाबारी नगरपालिका–२ स्थित बेतिनी सिमसारमा पुग्दा एकसाथ यी दृश्यहरू देखिन्छन् । पर्यटकलाई जंगलमाझ रमाइरहेका भेटाउँछौं । ‘खुला, शान्त र आनन्दायी ठाउँ छ,’ ३५ वर्षीय लक्ष्मण शिवाले भने । मोरङको उर्लाबारी नगरपालिका–२ स्थित बेतिनी सिमसार क्षेत्रको पोखरीमा डुंगा सयर गर्दै आन्तरिक पर्यटक । मोरङको मिक्लाजुंग–३ का उनी […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ