तिहारको पहिलो दिन आज काग तिहार

लेटाङ, ६ कार्तिक। हिन्दु धर्मावलम्बीहरूले वडा दसैँ लगत्तै मनाउने अर्को ठुलो र महत्त्वपूर्ण चाडको हो, तिहार अर्थात् यमपञ्चक । यही तिहारको पहिलो र महत्त्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण […]

लेटाङका मेयर राई द्वारा माघे संक्रान्ति लगायतका चाडपर्वहरुको शुभकामना

लेटाङ, १ माघ । माघे संक्रान्ती,मकर संक्रान्ती,घ्यु चाकु खाने दिन, उत्तारायण आरम्भ , मकर स्नान आरम्भ, तोल ल्होसार,रास्ट्रीय योग दिवश तथा पुस शुक्ला प्रतिपदाको उपलक्ष्यमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सबै नेपालीहरुलाई शुभकामना दिनुभएको छ । देशमा भइरहेको राजनीतिक हलचललाई यि चाडपर्वले सहि दिशा निर्देश गर्न सकुन भनी कामना गर्नुभयो । कोभिड १९ संक्रमणले विश्व […]

किँरात थेवाले मनायो उभौली

लेटाङ, ७ फागुन । किँरात थेवा माङ्हिम लेटाङ १ हर्दियाले आफ्नो वार्षिक उत्सव तथा उभौली खिवेक्वा याँक्वा सेवा कार्यक्रम सम्पन्न गरेको छ । बुधवार माङ्हिममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा वडा नं. १ का अध्यक्ष विष्णु कुमार मगरको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । किँरात धर्मको नियमानुसार दिनभर पूजा तथा हवन गरिएको […]

लेटाङमा छटपर्व भव्यताका साथ मनाईदै

लेटाङ १६ कार्तिक । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइदैछ । छट पर्व आयोजक समिति लेटाङको आयोजनामा लेटाङ ३ स्थित चिसाङ खोला किनारामा छट पर्वको ब्रत बस्नका लागि प्रवन्ध गरिएको पूजा समितिका संयोजक पप्पु शाहले जानकारी दिनुभयो । आज लेटाङ नगरपालिका प्रमुख शंकर राईको प्रमुख आथित्यतामा एक औपचारिक […]

पर्यटकीय गन्तव्य वन्दै साकेलाथान परिसर

लेटाङ ३१ बैशाख । लेटाङ नगपालिका वडा नं. ९ स्थित धार्मिक तथा पर्यटन मार्गमा रहको साकेलाथानमा निर्मित विश्रामस्थल , शौचालय लगायतका संरचना बनिने तिब्र गतिमा भईरहेको छ । उक्त धार्मिक मार्गमा पर्यटन प्रवर्धन गर्ने उदेश्यले पर्यटकिय आर्कषकका संरचनाहरु बनिरहेका छन् भने पार्क वनाउने अवधारणा अनुरुप काम अगाडी बढिरहेको लेटाङ नगरपालिकाकी सव ओभरसियर शोभा खड्काले जानकारी […]

धिमाल जातिको जात्री पर्व सुरु

लेटाङ,  ३  बैशाख २०७५  ।  प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्रि सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्रि पर्व मनाउछन् । नयाँ बर्षको आगमनसँगै सुरु हुने यो जात्रि पर्व सुरु हुने गर्छ । धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको लेटाङ नगरपालिका वडा […]

यलम्बरको शालिक अनावरण

प्रशान्त निरौला लेटाङ ८ पूष । उध्यौली पर्वको अवशर पारि किराँत राई आयोक्खा , नगर कार्यसमिति लेटाङले आफ्नै साकेलाथान लेटाङ ४ मिलनचौक प्राङगणमा निर्माण गरेको किराँत प्रथम राजा यलम्बरको सालिक अनावरण गरिएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले शनिवार शालिकको अनावरण गर्नुभएको हो । पूननिर्माण शाकेलाथान उद्घाटन तथा यलम्बरहाङको शालिक अनावरण कार्यक्रमका प्रमुख अतिथी […]

श्री गणेश पुराण ज्ञान महायज्ञ तथा धान्याञ्चल २०७५ सुरु हुँदै

लेटाङ ३ मंसिर । मानवधर्म सेवा समिति लेटाङको आयोजनामा श्री गणेश पूराण ज्ञान महायज्ञ तथा धान्याञ्चल २०७५ हुने भएको छ । प्रदेश नं. १ नेपालको लेटाङमा ब्रम्हज्ञान विश्वविद्यालयको रुपमा निर्माणाधिन श्री हंसज्ञान आश्रम भवन निर्माणकार्य सकिने चरणमा पूगेको र केही रकम अपूग हुने भएकाले पूराणवाट संकलित रकम सहयोग हुने आयोजकले जनाएको छ ।

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

काठमाडौँ, कात्तिक २८ गते । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र लेटाङ नगरपालिकामा रहेको चिसाङ खोला किनार लगायत अन्य स्थानमा […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ