जब ४५ वर्षीया महिलाको दिल नौजवानमाथि आयो, भन्छिन् शुरुमा लाज लाग्यो

४५ वर्षीया महिलाले २४ वर्षीय युवकसँग प्रेम गरिन् । दुबैको उमेरमा २१ वर्षको फरक भए पनि दुबैका परिवारमा यो सम्बन्धलाई लिएर कुनै समस्या छैन । यो जोडीको प्रेम ५ वर्ष पहिला शुरु भएको थियो । त्यति बेला सो युवक ती महिलाको घरमा भाडामा बस्न आएको थियो । खास कुरा यो पनि छ, महिलाका ९ बच्चा […]

विश्वकै अनौठो गाउँ जहाँ एकजना मात्रै केटा भएका कारण केटीहरु बिच हुन्छ कुटाकुट

ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ३५ वर्ष मुनिका ६ सय जना अविवाहित महिलाहरु रहेका छन् । ६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ । तर महिलाले नै भरिएको त्यो शहरमा महिलाकै बोलवाल रहेको छ । उनीहर विवाहको लागि पुरुष नपाए पछि उनीहरु तनावमा रहेका छन् । रुसका […]

मोडल बन्ने सोचमा बनिन् अहिले कुरूप नर कंकाल ,कारण थाहा पाउनु भएमा अचम्मित रहनु हुनेछ

धेरै वजन हुनु धेरैको चिन्ताको विषयमा पर्ने गर्छ। धेरै वजन हुनुलाई कसैले पनि मन पराउने गर्दैनन्। आफ्नो वजन घटाउनको लागि हरेक प्रकारको तरिका लगाइने गर्छन्। वजन घटाउनको लागि डाइटिंग देखि कसरथ सम्म गर्ने गरिन्छ। अझ केहिले त आफ्नो वजन घटाउनको लागि औषधिकोनै प्रयोग गर्ने गर्छन्। वजन घटाउन नाममा स्वास्थ्यको उचित ध्यान नदिँदा भने शरीरमा गम्भीर […]

पुरुषले अर्को विहे गरे बदर, महिलाले पनि विवाहित पुरुषसँग विवाह गर्न नपाइने

काठमाडौं ।  देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि जारी गरेको हो । ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो […]

पत्नीको इच्छा विपरीतको शारिरिक सम्वन्ध गैरकानूनी, सामूहिक जकमा २५ वर्ष जेल

काठमाडौं । देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि जारी गरेको हो । नयाँ ऐनको व्यवस्था अनुसार अव पत्नीको […]

जबरजस्ती करणीको आरोपमा ८ जना पक्राउ

ईलाम, भाद्र २४ गते । ईलाम जिल्लाको देउमाई नगरपालिका ९ पारीगाउँबाट प्रहरीले शनिवार १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इलाम देउमाई नगरपालिका ९ पारीगाँउकी बर्ष ५४ को ढुण्डीराज गिरी, बर्ष १९ को हप्पे भन्ने राजेश लिम्बु, वर्ष १९ को शान्ताहाङ पत्र लिम्बु, वर्ष १९ को […]

प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

  काठमाडौँ, १२ भदौ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन […]

महिला बलात्कृत

इनरुवा, ११ । भदौ सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्र्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उहाँले पुष्टि […]

कञ्चनपुरमा आन्दोलन चर्कियो, प्रहरीको गोली लागेर ४ जना घाइते, कर्फ्यू आदेश जारी

  कञ्चनपुर ७ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा कञ्चनपुरको सुडाका […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ