श्रीमानसँग सल्कने केटीलाई बीचबाटोमै नाङ्गेझार

Letang Khabar बिहिबार, भाद्र ०७, २०७५

महिलाहरु आफ्नो श्रीमानले आफु भन्दा अरु केटीमा नजर नलगाओस भन्ने चाहन्छन । अरु केटिसंग सल्केको सुइँको पाउने बितिकै उनीहरुको रिसको पारो चढ्छ ।
त्यसो त हालै चीनमा अन्हुइ प्रान्तको बोझोउमा एउटा यस्तै घटना भएको छ । त्यहाँ एक महिलाले आफ्ना पतिकी कथित प्रेमिकालाई विच सडकमा नाङ्गै पारेर पिटेको भिडियो सार्वजनिक भएको छ ।

सडकमा महिलालाई नाङ्गै पारेर कुट्दा अन्य महिलाले बचाउन खोजेको पनि भिडियोमा देखिन्छ । अरुको परिवार विगारेको र विवाह भाँड्ने भन्दै ती महिला जाइ लागेकी थिइन् ।

चीनमा अर्काको पति वा प्रेमीसँग यौन सम्बन्ध राखेको अभियोगमा महिलालाई सार्वजनिक बेइज्जत गर्ने क्रम बढ्दै गएको छ । यस्तै अर्को घटना सार्वजनिक भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ