लेटाङ, १० फागुन । मौरी पालन ब्यवसायलाई प्रवर्धन गर्ने उदेश्यले लेटाङ नगरपालिकाले मह प्रसोधन मेसिन वितरण गरेको छ । आज नगरप्रमुख शंकर राईले मौरी पालन गर्दै आएका लेटाङ ४ मा रहेको प्रसंसा हनि फार्मलाई तीन सय लिटर क्षमता भएको मह प्रसोधन गर्ने मेसिन प्रदान गर्नुभयो । धेरै बर्ष बैदेशिक रोजगारीका लागि विदेशमा बसेर फर्की आउनुभएका […]
लेटाङ, २० फागुन । आफुले उत्पादन गरेको टमाटरले वजार नपाउदा किसानहरुले उत्पादन गरेको टमाटर निशुल्क रुपमा वितरण गरेर सरकारको विरोध गरेका छन् । बजार ब्यवस्थापनमा सरकारले चासो नदिदा किसानले उत्पादन गरेको टमाटार बारीमै कुहिने अवस्था आएपछि लेटाङ नगरपालिका वडा नं. ८ स्थित जाँते बजारमा किसानहरुले गाउलेलाई वोलाएर आफुले उत्पादन गरेको टमाटर सित्तैमा वितरण गरेका हुन् […]
लेटाङ २२ मंसिर । लेटाङ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक तथा समुहहरुलाई १०६ थान ईलेक्ट्रीक स्पेयर (विषाधी छिट्ने मेसिन) , ६१ थान ईन्सेक्ट नेट (टनेलको वरीपरी लगाउने जाली) , ५ रोल मल्चिङ प्लाष्टिक (झारपात मार्ने) , ५ थान कर्नसेलस(मकै छोडाउने मेसिन, १ थान मकै रोप्ने मेसिन, २ थान धान काट्ने मेसिन, १५ थान थोपा सिचाई […]
लेटाङ, २४ जेठ । धान बालीकाे प्रकाेप ब्यवस्थापन विषयमा तालिमको आयोजना गरेको छ । प्रतिनिधीमुलक रुपमा प्रत्येक वडाबाट ३ जनाको उपस्थितिमा लेटाङका ९ वटै वडाका किषानहरुलाई तालिम प्रदान गरिएको हाे । लेटाङ नगरपालिका कृषी शाखाकाे आयोजनामा भएको तालिमलाई प्रशिक्षण गर्नको लागि क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका बाली विज्ञ प्राविधिक बिनोद निरौला र लेटाङ नगरपालिकाका कृषि […]
रेवती निरौला जाँते (मोरङ), ३ जेठ। मोरङको लेटाङस्थित जाँतेमा भूमिगत सिचाइँ आयोजना सञ्चाल हुने भएको छ । तरकारी बालिको पकेट क्षेत्र भएपनि सिचाइँको अभावका कारण समस्या भइरहेका बेला प्रदेश सरकारको सहयोगमा सिचाइँ आयोजना सञ्चालन हुन लागेको हो । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँते तरकारी बालिका लागि पकेट क्षेत्रको रुपमा चिनिएको छ । तर […]
लेटाङ, २ जेठ । अगुवा मौरी पालक कृषकहरुलाई गूणस्तरि रानी वितरण गरिएको छ । मौरी विकास केन्द्र ललितपूरको सहयोगमा मनकामना मौरी पालन स्रोत केन्द्र लेटाङले उत्पादन गरेको गूणस्तरिय रानी वितरण गरिएको हो । सुनसरी तथा मोरङका अगुवा कृषकहरुलाई गुणस्तरिय रानी वितरण गरिएको मनकामना मौरी पालन स्रोतका सञ्चालक ईमनाथ पोख्रेलले जानकारी दिनुभयो । हाल २२ वटा […]
लेटाङ, १५ बैशाख । लेटाङ नगरपालिकाले ८५ प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण सुरु गरेको छ । लकडाउनले बाहिर हिड्ने अवस्था आएपछि कृषकहरुले घरघरमा विउ बाढिदिन माग गरेका थिए । सोही अनुसार आज लेटाङ नगरपालिका वडा नं. ५ का १३ वटा कृषक समुह , २ वटा कृषि फार्म र १५ जना कृषकहरुलाई तरकारीको विउ वितरण गरिएको […]
प्रशान्त निरौला लेटाङ १३ पूष । लेटाङ नगरपालिका ४ नगरपालिका अगाडी अब उखुको जूस सेवन गर्न पाईने भएको छ । टंकप्रसाद पौडेल र विकास ओझाको १ लाख ५० हजार रुपैयाको संयुक्त लगानीमा उखु पेल्ने मेसिन सहित पसलको केही दिनमा सुभारम्भ हुने सञ्चालक पौडेलले लेटाङ खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार ३५ रुपैयाको कोक फेन्टा लगायतका […]
सात सयको माउ बाख्राबाट वार्षिक १ लाख बढी कमाई लेटाङ(मोरङ) पुस । लगनशिल भएर बाख्रापालन गर्ने हो भने पैसा कमाउन ठूलो लगानी चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गर्नु भएको छ ,मोरङको लेटाङ ३ की ४८ वर्षीया गङ्गामाया श्रेष्ठले । २०६१ सालमा लेटाङ बजारबाट ७ सय रुपियाँमा किनेर ल्याएको एउटा माउ बाख्राबाट उहाँ ७ वर्ष यता वर्सेनि […]