घट्यो सुनचाँदीका मूल्य

काठमाडौँ, २३ पुस । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ […]

तीन करोड लगानीमा भैंसीपालन, मासिक मुनाफा पाँचलाख

चित्र मिजार सिन्धुपाल्चोक, २७ कार्तिक । वैदेशिक रोजगारीबाट फर्किएका र विदेशिन ठिक्क परेका युवा मिलेर तीन करोडभन्दा बढी लगानीमा मेलम्ची नगरपालिकामा भैंसीपालन ब्यबसाय शुरु गरेका छन । मेलम्ची नगरपालिका १० शिखरपुरका सात जना युवा मिलेर सामूहिक रुपमा इन्द्रावती पशुपालन तथा कृषिफर्म सञ्चालन गरी भैंसीपालन ब्यबसाय थालेका छन् । युवाले ६० वटा उन्नत जातका भैंसीपालन गरेका […]

लेटाङका पाँचवटा सहकारी एकिकरण हुने

लेटाङ १६ असार । लेटाङका पाँचवटा सहकारी एकिकरण हुने भएका छन् । लेटाङ नगरपालिका वडा नम्वर २ मा संचालन रहेका एकै प्रकृतिका सहकारीहरु एकिकरण हुने भएका हुन् । एकिकरण हुने सहकारीहरुमा फडानी साकोस, जनचाहना साकोस, गोदावरी साकोस, खैरेनी साकोस र धोबी साकोसले एकिकरणका लागि सहमती गरेका हुन् । एकिकरण पछि संस्थाको नाम एकिकृत जनभावना बचत […]

विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै दोस्रो

काठमाडौँ, असोज २७ गते । विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने […]

माेरङ साकोषको २० औ साधारण सभा सम्पन्न

लेटाङ ६ अशोज । मोरङ बचत ऋण सहकारी संस्थाको २० औ वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । आईतवार लेटाङ ४ स्थित जनसेवा सामुदायिक बनको हलमा आयोजित कार्यक्रममा संस्थाको बार्षिक आयव्य तथा प्रगती प्रतिवेदनमा छलफल भएको थियो । लेटाङ नगरपालिकाकै सवैभन्दा धेरै शेयर सदस्य भएको वचतको रुपमा रहेको यो सहकारीमा यो आर्थिक बर्ष २०७५।०७६ मा […]

नमुना साकोसमा कुवेर पौडेल

लेटाङ ४ अशोज । नमुना साकोस लेटाङ ८ को १९ औ साधारण सभावाट कुवेर पौडेल अध्यक्षमा चयन हुनुभएको छ । उक्त सहकारीमा २ कार्यकाल लेखा संयोजक तथा अन्य विभिन्न उपसमितिमा काम गरिसक्नु भएका पौडेल सम्भवत लेटाङ नगरपालिकामा रहेका सहकारी मध्ये सवै भन्दा कान्छो अध्यक्ष भएको अनुमान गरिएको छ । ३२ बर्षकै उमेरमा विभिन्न सामाजिक तथा […]

एउटै वडामा दुई करोडको आलु उत्पादन

खोटाङ, असोज २ गते । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो । लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ […]

प्राइभेट कम्पनी कसरी दर्ता गर्ने? (प्रक्रिया र दस्तुर सहित)

प्राइभेट कम्पनी कसरी दर्ता गर्ने? (प्रक्रिया र दस्तुर सहित) कुनै पनि उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग सामूहिक रूपमा मिलेर कम्पनी खोल्न सक्छन्। कम्पनी प्राइभेट, पब्लिक र मुनाफा वितरण नगर्ने कम्पनी गरेर तीन किसिमका हुन्छन्।यी मध्ये कुनै पनि कम्पनी खोल्नका लागि अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ। कम्पनीको किसिम अनुसार दर्ता गर्ने प्रक्रियाहरू फरक हुन्छन्। […]

 १६ अर्ब राजश्व सङ्कलन

  विराटनगर, ४ पुस । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महीनाको अवधिमा रु १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले दिएको जानकारी अुनसार सो अवधिमा रु १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजश्व असुल गर्ने लक्ष्यमा रु २४ करोड ३० लाख ८८ हजार बढी […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ