माेरङ साकोषको २० औ साधारण सभा सम्पन्न

Letang Khabar सोमबार, आश्विन ०६, २०७६

लेटाङ ६ अशोज । मोरङ बचत ऋण सहकारी संस्थाको २० औ वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । आईतवार लेटाङ ४ स्थित जनसेवा सामुदायिक बनको हलमा आयोजित कार्यक्रममा संस्थाको बार्षिक आयव्य तथा प्रगती प्रतिवेदनमा छलफल भएको थियो ।
लेटाङ नगरपालिकाकै सवैभन्दा धेरै शेयर सदस्य भएको वचतको रुपमा रहेको यो सहकारीमा यो आर्थिक बर्ष २०७५।०७६ मा रु ३ करोड २ लाख ६९ हजार ४ सय ४ रुपैया ६८ पैसा आम्दानी गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । जम्मा आम्दानीमा खर्च कटाएर ६७ लाख ४७ हजार ३ सय २५ रुपैया खुद नाफा गरेको छ ।
संस्थाको बार्षिक साधारण सभामा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता तथा संविधान सभाका सदस्य डिगबहादुर लिम्बुको विशिष्ठ आतिथ्यतामा कार्यक्रम गरिएको थियो । संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई संस्थाका सचिव सुर्य गिनेलले सञ्चालन गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ


Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents('/home/letangkha...', '<?php exit('Acc...') #1 [internal function]: wfWAFStorageFile->saveConfig('livewaf') #2 {main} thrown in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34