लेटाङको नाममा बनेको गीत ”रुमाल फाटी गो ” भिडियो सहित ।

Letang Khabar शनिबार, फाल्गुण ०३, २०७६

काठमान्डौँ , ३ फाल्गुन। नेपाली लोक गीत संगीतमा पुर्वेली लोक गीतको आफनो किसिमको विशेषता रहेको छ । पुर्वी नेपालको जनजिविकाको चित्रण गदै गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाजमा रहेका ”रुमाल फाटी गो ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

पुर्वै मोरङ , धरान भेडेटार , म त मरेको मान्छे लगायतका दर्जनौ सर्वोकृष्ट गीत हरुमा निर्देशन तथा अभिनय गरेका लेटाङ ९ जाँतेका स्थायी बासिन्दा निर्देशक तथा सञ्चारकर्मी भोला अधिकारीको निर्देशन सार्वजनिक गीतमा रहेको छ । ”रुमाल फाटी गो ” गीतमा ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा लेटाङलाई केन्द्रमा राखेर बनाईएको छ भने लेटाङकै कलाकारहरु भोला अधिकारी , विनिता , बद्रि , सर्वज्ञान , गुञ्जन , वि एन नेपालको अभिनय तथा नृत्य रहेको छ ।

”रुमाल फाटी गो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ