बाणिज्य संघकाे अगुवाईमा ४ हजार ५ सय ५० केजी चामल सहयोग

लेटाङ, २४ चैत । मोरङको लेटाङमा दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएका बिपन्न परिवारलाई राहत वितरणका लागि लेटाङ उद्योग बाणिज्य संघको नेतृत्वमा सहयोग प्रदान गरिएको छ । संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठ (साने) का अनुसार ४ हजार ७ सय ५० केजी चामल र २ हजार २ सय ५० केजी नुन लेटाङ नगरपालिकालाई सहयोग गरिएको हो । […]

जनसेवाले दियो हजार केजी चामल, ४ सय केजी दाल

लेटाङ, २३ चैत । जनसेवा सामुदायिक बन लेटाङ ४ ले १ हजार केजी चामल र ४ सय केजी दाल लेटाङ नगरपालिकाका लाई हस्तान्तरण गरेको छ । कोभिड १९ को संक्रमणका कारण जनताहरुले घर भित्रै बस्नुपर्ने अवस्था आएको र दैनिक काम गरेर खाने ज्यालादारी मजदुर , असाहाय, अपांगता भएका ब्यक्तीहरु लगायतले दालचामलको अभावमा भोकै वस्नुपर्ने अवस्थालाई […]

जेसिजले दियो २ सय केजी सोयाविन

लेटाङ २३ चैत । कोरोनाको संक्रमणका कारण देश लकडाउनको अवस्थामा हुँदा लेटाङका अति विपन्न जनताहरुले राहत पाउन् भन्दै लेटाङ जेसिजले २ सय केजी सोयाविन लेटाङ नगरपालिकामा हस्तान्तरण गरेको छ । आज लेटाङ जेसिजले लेटाङ नगरपालिकामा २ सय केजी सोयाविन दिईएको लेटाङ जेसिजका अध्यक्ष सुदेश वस्तीले वताउनुभयो । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै एकद्धार प्रणालीवाट […]

नगरपालिकाले पठायो वडामा खाद्यान्न

लेटाङ २३ चैत । लेटाङ नगरपालिकाले राहत वितरणको कार्य अन्तिम चरमा पूर्याएको छ । आज लेटाङ नगरपालिकाका २,५,७,८ र ९ वटा वडामा खाद्य सामाग्री पठाएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । लेटाङ नगरपालिकामा असाह्य ,अपांग , श्रमिक , मजदुर लगायतका जम्मा २१ सय परिवारको लागत संकलन भएको र उनिहरुलाई राहत बाँढ्न लागिएको प्रमुख […]

२८ लाख ८ हजार ७ सय ११ रुपैया कोषमा जम्मा , नमुना सामुदायिक बनद्धारा ठुलो रकम सहयोग

लेटाङ २३ चैत । नमुना सामुदायकि बन उपभोक्ता समुह लेटाङ ३ ले लेटाङ नगरपालिकाले स्थापना गरेको नगर स्तरिय राहत कोषमा १ लाख १४ हजार ७ सय ११ रुपैया रकम जम्मा गरेको छ । उक्त सामुदायिक बनका अध्यक्ष गोपाल चौलागाँईले आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईलाई चेक हस्तान्तरण गर्नुभयो । विश्वभरी कोभिड १९ को महामारी फैलिरहेको […]

लकडाउनकाे उल्लङघन गरेकाे प्रति वडा कार्यालयको आपत्ती

लेटाङ, २२ चैत । नेपाल सरकारको नियमलाई पालना गर्दै  राहत कार्यक्रमलाई एकद्धार प्रणाली वाट बाड्नु पर्नेमा आफु खुसि, प्रसासन तथा वडा कार्यालयलाई कुनै जानकारी नदिई केही ब्यक्तिहरु बस्तिमा पसेर स्वास्थ्य सम्बेदनशिलतालाई समेत ख्याल नगरी राहत वितरणकाे नाममा गरिएकाे क्रियाकलापको लेटाङ नगरपालिका वडा नं. ८ ले विज्ञप्ती मार्फत भत्र्सना गरेको छ । आज वडा अध्यक्ष भिम […]

लेटाङ नगरपालिकाले तय गर्यो राहत प्याकेज

प्रशान्त निरौला लेटाङ, २० चैत । लेटाङ नगरपालिले आफ्नो क्षेत्रभित्रका गरिव, विपन्न तथा श्रमिक व्यक्तिहरुमा नोवेल कोरोना भाईरस (कोभिड १९ )को कारणले खाद्यान्नको अभाव भई भोकमरी आउन सक्ने अवस्थालाई मध्यनजर गरि लेटाङ नगरपालिकाले वनाएको मापदन्डका आधारमा खाध्यान्न उपलव्ध गराउने भएको छ । नगरपालिकाले ४ जना सम्मको परिवारलाई डिटोल सावुन १, चामल १२ के.जि., दाल १ […]

प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल/पेट्रोलको मूल्य

काठमाडौं, १९ चैत । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य […]

लेटाङ नगरपालिकाका जनप्रतिनिधीद्धारा ६ लाख ९४ हजार रकम राहत कोषमा जम्मा

प्रशान्त निरौला लेटाङ, १९ चैत । नोबेल कोरोना भाईसरको प्रकोप फैलिरहेको अवस्थालाई मध्यनजर गरि लेटाङ नगरपालिकाले नगरस्तरिय राहत कोष स्थापना गरेको छ । सोमवार बसेको विपत ब्यवस्थापन समितिको बैठकवाट नगरपालकिाले यो निर्णय गरेको हो । कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा वापतको रकम राहत कोषमा जम्मा गरेका छन् । जनप्रतिनिधीहरुको एकमहिनाको सुविधा वापतको रकम जम्मा […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ