महिला फुटबलरहरु लेटाङमा सम्मानित

लेटाङ (मोरङ), २६ असार । लेटाङ नगरपालिकाको सातौं नगर सभाका अवसरमा दुई जना महिला फुटबल खेलाडीहरु लेटाङ नगर राष्ट्रियरअन्तर्राष्ट्रिय खेलाडी पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । लामो समय नेपाली राष्ट्रिय टिममा रहेर हालै सन्यास लिएकि नेपाल एपीएफ क्लबसँग आवद्ध लेटाङ  ६ कि मनमाया लिम्बू तथा राष्ट्रिय टोलीकि सदस्य तथा नेपाल आर्मी क्लबसँग आवद्ध लेटाङ […]

लेटाङकी अन्तराष्टिय फुटवल खेलाडी मनमायाँ लिम्बुकाे फुटवल कथा

सरोज तामाङ मोरङ २४ असार।  पुलिसको जागिरे बन्ने ध्याउन्नमा मनमाया लिम्बुले पाँच महिना जति त विराटनगर-काठमामाडौं-बुटवल गरेर बिताइन्। तर हात लाग्यो शून्य। असफल बनेको परिचय लिएर उनी घर लेटाङ फर्किइन्। अन्तर्राष्ट्रिय खेलाडी बन्ने धोकोसँगै २०६८ सालमा पुलिसमा पुगिन्। सबैमा पास तर हाइटमा फेल भएर घर फर्किंदाको दुःखले मनमायालाई लामो समय पिरोल्यो। तर मेहनतको फलले लामो […]

लेटाङमा आजदेखि राष्ट्रपति रनिङशिल प्रतियोगिता सुरु

लेटाङ, ११ फागुन । राष्ट्रपति रनिङशिल प्रतियोगिता सूरु भएको छ । आजदेखि  लेटाङ नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नगरभरीका २१ वटा माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्ये १७ वटा विद्यालयको सहभागिता रहेको छ । कार्यक्रमलाई उद्घाटन गर्दै लेटाङ नगरप्रमुख शंकर राईले खेलकुद राष्ट्रपति रनिङशलि प्रतियोगिता विद्यार्थीको क्षमता प्रदर्शन गर्ने उत्कृष्ट ठाँउ भएको वताउनुभयो । प्रतियोगितामा […]

भलिबल प्रतियोगितामा लेटाङकाे कुईकुन्डा विजयी

लेटाङ ६ फाल्गुन । साविक भोगटेनी गाविस स्तरिय भलिवल प्रतियोगितामा कुईकुन्डा भलिवल टिमले प्रथम स्थान हासिल गरेको छ । ८ वटा टिमले भाग लिएको उक्त प्रतियोगितामा आरुवोटेले द्धितिय स्थान प्राप्त गरेको छ भने आयोजक अधेरी भलिवल टिम तृतिय भएको छ । विजेता प्रथम द्धितिय र तेस्रो हुनेले क्रमश १५ ,१० र ५ हजार रुपैया प्राप्त […]

लेटाङ्गमा च्यालेन्ज कप फुटबल हुने

लेटाङ्ग ६ पौस । उत्तरी मोरङ्गको लेटाङ्गमा यहि पौष २५ गते देखि माघ तीन गतेसम्म “प्रथम लेटाङ्ग नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता हने भएको छ । उक्त फुटबल प्रतियोगिता स्थानिय चिसाङ्ग भ्यालि क्लवको आयोजनामा हुन लागेको हो । क्लवले आज आफ्नै कार्यलयमा एक पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी […]

दोस्रो दिन कराँते र ऊसुमा थप स्वर्ण, नेपाललाई १९ स्वर्ण

काठमाडौं, मङ्सिर १७ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद९साग०मा नेपालले १९ स्वर्ण जितेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन कराँते, ऊसु र डुवाथोलनमा थप स्वर्ण जित्दै १९ स्वर्ण पुर्याएको छ । मङ्गलबार भएको ऊसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङले स्वर्ण पदक दिलाउनुभयो । […]

सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ हुँदैछ ?

काठमाडौँ, मङ्सिर १७ गते । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा […]

धरान एफसी प्रथम बुधबारे गोल्ड कपको सेमिफाइनलमा

राजु गौतम लेटाङ (मोरङ ) २०,पुस  । आयोजक एकता स्पोर्ट्स क्लब, मोरङलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै धरान फुटबल क्लब प्रथम बुधबारे गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय बुधबारे ग्राउन्ड, लेटाङ २ मा सम्पन्न प्रतियोगिताको चौथो खेलमा शुक्रबार निर्धारित समयमा दुवै टिमले गोलको खाता खोल्न नसके पछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा […]

एन्फाद्वारा नेपाल यु–१९ महिला टोली नगदसहित सम्मानित

काठमान्डौ १८ पूष । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यु-१९ महिला टोलीका सदस्यहरुलाई जनही ५०–५० हजार नगदका साथ सम्मान गरेको छ । गत महिना भुटानको राजधानी थिम्पुमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीलाई एन्फाले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शुक्रबार एक कार्यक्रमका बीच नगद सहित सम्मानित गरेको थियो । साफ यु–१८ च्याम्पियनसितर्फ […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ


Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents('/home/letangkha...', '<?php exit('Acc...') #1 [internal function]: wfWAFStorageFile->saveConfig('livewaf') #2 {main} thrown in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34