काठमाडौं । लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पुन: अभिनयमा फर्किएका छन् । गायिका सुजाता के सी र तुलसी सिवाकाेटीको स्वर रहेको रोमान्टिक गीत ‘हंगामा’को म्युजिक भिडियोमा धुर्मुस _सुन्तलीलाइ नयाँ शैलीमा प्रस्तुत गरिएको छ । सी डी विजय अधिकारीको शब्द ,संगीत रहेको गीतमा केशव […]
विराटनगर असार १० ÷ मोरङको झोराहाट नाट्य समूहसँगको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा सडक नाटक प्रर्दशन गरिएको छ । नाट्य समूहका कलाकारहरुले मोरङको झोराहाटका विभिन्न ३ स्थानमा नाटक प्रर्दशन गरेका छन् । झोराहाट ,तेतरिया र नेता चोकमा नाटक प्रदर्शन गरिएको थियो । नाटकमा बालविवाहले समाजमा पार्न सक्ने प्रभाव र मानव जिवनमा बाल विवाहको कारणबाट […]
काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले […]
यो बर्सात को मौसम बदल्न नि सक्थे तेल बिहिन दियो सरि म बल्न नि सक्थे उ कुरै नबुझी हतारी दै एक्कासी हिडि , पर्खिएको भए केही हल निकाल्न नि सक्थे टाढै बाट हेरे उस्का लमकिएका गोडाका चालहरु चाहेको भए म उहीँ सङ्ग चल्न नि सक्थे मलाइ कसैले उसको सामु हात जोड्न नै दिएनन् मेरो प्रार्थना […]
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप […]
काठमान्डौँ , ३ फाल्गुन। नेपाली लोक गीत संगीतमा पुर्वेली लोक गीतको आफनो किसिमको विशेषता रहेको छ । पुर्वी नेपालको जनजिविकाको चित्रण गदै गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाजमा रहेका ”रुमाल फाटी गो ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । पुर्वै मोरङ , धरान भेडेटार , म त मरेको मान्छे लगायतका दर्जनौ […]
अाखिर के भयाे त्यस्ताे मिस वर्डकाे प्रतियाेगितामा ? याे सबैलाइ चाँसाेकाे विषय बनेकाे छ । मिस वर्डकाे अायाेजकले ताेकेकाे निस्चित समय सिमाभित्र भएकाे भाेटिङलाइ हेर्दा नेपालकी शृ्ङ्खला खतिवडाले अत्याधीक भाेटकाे अग्रता लिदै मिस वर्ड अन्तरगत मल्टिमिडिया तर्फकाे प्रतिस्पर्धा जितपसकेकि थिइन । तर अायाेजकले एकाएक २ दिन भाेटिङकाे म्याल थप गरेकाे छ । जसकाे प्रभाव अहिलेसम्म […]
लेटाङ पुस्तकालयले शनिवार रेमिटल्याण्ड उपन्यासका लेखक श्याम सिंघकसँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ लेटाङ ७ अशोज । लेटाङ पुस्तकालयले शनिवार रेमिटल्याण्ड उपन्यासका लेखक श्याम सिंघकसँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै उपन्यासकार÷आख्यानकार सिंघकले लेटाङका साहित्यिक भेटघाट गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उपन्यासका बारेमा कवि मेची पुत्रले आफ्ना धारणा राखेका थिए […]
काठमाडौं– विवाहित महिला बीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनल २०१८ का प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट सो गरेका छन् । राजधानीको अर्याल होटलमा आयोजित ट्यालेन्ट सोमा उनीहरुले आ–आफ्नो प्रतिभा देखाएका हुन् । ट्यालेन्ट सोमा प्रतियोगीले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकला लगायतका कला प्रदर्शनी गरेका थिए । प्रतियोगिताको यो चौथो संस्करण हो । यो संस्करणमा आयोजकले […]