लेटाङको नाममा बनेको गीत ”रुमाल फाटी गो ” भिडियो सहित ।

काठमान्डौँ , ३ फाल्गुन। नेपाली लोक गीत संगीतमा पुर्वेली लोक गीतको आफनो किसिमको विशेषता रहेको छ । पुर्वी नेपालको जनजिविकाको चित्रण गदै गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाजमा रहेका ”रुमाल फाटी गो ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । पुर्वै मोरङ , धरान भेडेटार , म त मरेको मान्छे लगायतका दर्जनौ […]

क्यानडाको अलबर्टामा चर्चित बन्दै गायक निश्चल

काठमाडौं ।अलबर्टा क्यानडाका नेपाली समुदाय बीच लोकप्रिय बन्दै गएका गायक तथा कलाकार निश्चल नेपाल नेपलिज क्यानेडियन एसोशिएसन अफ एडमन्टन र गुरुकुल एडमन्टनले आयोजना गर्ने हरेक जसो सास्कृतिक कार्यक्रममा गीत तथा नाटक प्रस्तुत गर्दै आइरहेका छन । मोरङको उर्लाबारीमा घर भएका निश्चलको जन्म भने मोरङकै इटहरामा भएको थियो । उनले नेपालको धरानबाट बि।एस।सी र एम।बि।एस। सम्मको […]

वलत्कारीको हत्या

लेटाङ, २ बैशाख २०७६ । एक युवाले वलत्कारीको हत्या गरेका छन् । शैलेश निरौलाले गाएको र्याप गीत “छोरी”को भिडियोमा बलत्कारी खुलेआम समाजमा हिडेको देखेर एक युवाले सहन नसकि हत्या गरेको दृष्य देखाईएको छ । नेपालमा बढिरहेको बलत्कार लगायतका अपराधिक कृयाकलापका विरुद्ध संगीतका माध्यमबाट चिरफार गर्ने क्रम हाल वढिरहेको छ । छोरीचेलीहरु विभत्स रुपमा मारिनुको पिडालाई […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ