लेटाङ ३ पूष । उत्तरी मोरङको लेटाङ नगरपालिका भूगोलको हिसाबले जिल्लाको सबैभन्दा ठूलो नगरपालिका हो । २ सय १९ दशमलव २३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको लेटाङमा ३२ हजार ५३ जनाको बसोवास रहेको छ । पहाडी, गाविसहरू भोगटेनी,वारङ्गी र जाँतेका आधा वडाहरू साविकको लेटाङ गाविसमा समाहित गरी नगरपालिका बनाइएको हो । पर्यटन उद्योग, पशुपालन र कृषि क्षेत्रको […]
नगरमा रहेका सबै फुसको छानो भएका घरमा जस्तापाता लगाइ दिने अरुलाई पनि शेयर गर्नुहोस प्रशान्त निरौला लेटाङ(मोरङ) २५ असार । उत्तरी मोरङको लेटाङ नगरपालिकाले आफ्नो नगरमा रहेका सबै फुसको छानो भएका घरहरूमा जस्तापाता लगाइदिने भएको छ । आज सोमवार तेस्रो नगर सभाको अवसरमा नगर प्रमुख शंकर राई लगायत प्रतिनिधि सभाका सदस्य घनश्याम खतिवडा,प्रदेश सभा सदस्य […]
काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको […]
सुर्खेत, २१ चैत (रासस) ः कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गर्नुभएको थियो । यसलाई सभामुख राजबहादुर शाहीेले छलफलका लागि राख्नुभएको थियो । उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो । […]