चित्रकला प्रतियोगिता

Letang Khabar शुक्रबार, आषाढ १५, २०७५

पाँचथर, असार १५ गते। जिल्ला प्रहरी कार्यालय पाँचथरले “प्रहरी मेरो साथी” कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिताको आयोजना गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको समिक्षा हलमा शुक्रबार सम्पन्न भएको बिधालय स्तरीय खुल्ला चित्रकला प्रतियोगितामा जिल्लाको फिदिम मावि, शुखबोध मावि जोरसाल, कालिका मावि साम्दिन र गढी मावि फिदिममा अध्ययनरत कक्षा ६ देखी कक्षा १० सम्मका १६ जना छात्र-छात्राहरुको सहभातीता रहेको छ।

प्रतियोगितामा सहभागीहरुलाई प्रहरी र जनता बिचको सम्बन्ध, प्रहरीका गतिबिधि, प्रहरीको सचेतनामुलक कार्यक्रमहरु झल्किने खालका चित्रकला बनाउन लगाईएको थियो।

प्रतियोगितामा उत्कृष्ट चित्र बनाउने बिधार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ