“संगै मरौला” बोलको गीत सार्बजनिक

Letang Khabar आइतबार, आश्विन ११, २०७७

काठमान्डौ, ११ असोज । गितकार सन्तोष जंग थापाको `संगै मरौला´ बोलको गीत सार्बजनिक भएको छ । चर्चित गायक निसान भट्टराईको आवाजमा रहेको गितको भिडियोमा नवीन बुढाथोकी र अनु शाहको अभिनय रहेको छ ।
गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका हुन ।
सन्तोशजंग थापाको शब्द र नवीन कार्किको संगित रहेको भिडियो सद्भाव टिभिको अफिसियल युटुब च्यानल मार्फत
बिहिबार सार्बजनिक गरिएको हो ।https://youtu.be/wbdBjvktYMI

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ