लेटाङका मेयर द्धारा क्रिसमसको शुभकामना

Letang Khabar बुधबार, पौष ०९, २०७६

लेटाङ ९ पूस । लेटाङ नगरपालिकाका मेयर शङ्कर राईले ईसाइ धर्मावलम्बीको महान पर्व क्रिसमसको अवसरमा नगरवासी सहित देश विदेशमा हुने सवै नेपालीलाई शुभकामना प्रकट गर्नु भएको छ ।

नगर प्रमुख राईले शुभकामना सन्देश दिँदै संघीय लोकतान्त्रिक व्यवस्था संस्थागत गर्दै जान सबै धर्मको सम्मान गर्नुपर्ने बताउनु भएको छ ।उहाँले सबै धर्म ,जात,वर्ण र लिङ्गलाई समान अधिकार प्रदान गरि लोकतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिनु भएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ