पौडी खेल्ने क्रममा डुवी मृत्यु

बीरेन्द्रकुमार साह आइतबार, बैशाख ०२, २०७५

मोरङ, वैशाख २ गते। रतुवामाई नगरपालिका वर्डा न ५ मा रहेको सुनबर्शी पोखरिमा  सुनबर्शी नगरपालिका वर्डा न २ का मगना मियाँको पोखरिमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो आज मेला भर्न आएका मिया सुनबर्शिमा रहेको पोखरिमा मादक पदार्थ सेवन गरेर पौडी खल्न गएको र पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका सई रामकाजी कटुवालले जानकरी दिनुभयो ।
प्रत्येक बर्श बैशाख १ गते लाग्ने सुनबर्शी मेलामा नेपाल तथा भारतका हजारौं भक्तजनको उपस्थिति हुने गर्छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ