मोरङ, वैशाख २ गते। रतुवामाई नगरपालिका वर्डा न ५ मा रहेको सुनबर्शी पोखरिमा सुनबर्शी नगरपालिका वर्डा न २ का मगना मियाँको पोखरिमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो आज मेला भर्न आएका मिया सुनबर्शिमा रहेको पोखरिमा मादक पदार्थ सेवन गरेर पौडी खल्न गएको र पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका सई रामकाजी कटुवालले जानकरी दिनुभयो ।
प्रत्येक बर्श बैशाख १ गते लाग्ने सुनबर्शी मेलामा नेपाल तथा भारतका हजारौं भक्तजनको उपस्थिति हुने गर्छ ।