लेटाङमा थपिए एक कोरोना संक्रमित

Letang Khabar बुधबार, आषाढ २४, २०७७

लेटाङ, २४ असार । लेटाङ नगरपालिकाको क्वारेन्टाईनमा साउदीअरेवियावाट असार १४ गते आएका एक ब्यक्तिलाई कोभिड १९ संक्रमण भएको पूष्टि भएको छ । विदेश वाट आएर सिधै क्वारेन्टाईनमा राखिएका ४५ बर्षिय एक पूरुषलाई कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका मानिसको सुन्दरहरैचाँ स्थित गोठगाँउमा रहेको काेराेना बिशेष अस्पतालमा उपचारका लागि लगिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
हिजो लेटाङ नगरपालिकामा विदेश वाट आएर क्वारेन्टाईनमा बसिरहेका मध्ये ८ जनाको स्वाव परिक्षण गरिएको थियो । ति मध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएका छ भने एकजनालाई कोभिड १९ संक्रमण देखिएको हो ।
हालसम्म लेटाङका ३ जनालाई कोभिड १९ संक्रमण देखिएको छ भने २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । क्वारेन्टाईनमा बसेकाहरु मध्ये ७९ जनालाई कोभिड संक्रमण नदेखिएपछि घर फकिसकेका छन ।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले काेभिडवाट बच्नका लागि माक्सकाे अनिवार्य प्रयाेग गर्न र शारिरिक दुरिलाई पालना गर्नअनुराेध समेत गर्नुभएकाे छ । बेलावेलामा सावुन पानीले मिचिमिची हात धुन र पिसिआर परिक्षण पछिकाे नतिजा पछि मात्र परिवार संग मिल्न सकिने हुँदा बिदेश वाट काेहि आउनेहरुलाई अनिवार्य क्वारेन्टाईनमा बस्न बसाउन अनुराेध गर्नु समेत गर्नुभयाे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ