लेटाङका युवाले गाए बलत्कारी विरुद्ध र्याप

प्रशान्त निरौला बुधबार, चैत्र २७, २०७५

लेटाङ २७ चैत । रेप विरुद्ध र्यापको नारा दिएर देशमा बढीरहेको बलत्कारको सन्दर्भ जोडेर लेटाङका एक गायकले र्याप गीत गाएका छन् ।
विमल उप्रेती(र्याप विट)को स्वर रहेको र्याप गीतको भोईस तथा उप्रेदीले दिएका हुन् । यस गीतलाई श्रजन नेपालले संगीत संयोजन गरेका हुन भने मनिष प्रधानले सम्पादन गरेका हुन् । च्यानल एलएमले निर्माण गरेको उक्त कन्चनपूरमा बलत्कार पछि विभत्स हत्या गरिएकी निर्मला पन्त लगायतको न्यायका लागि सिम्बोलिक रुपमा प्रस्तुती गरिएको छ ।
गीत च्यानल एलएमको युट्युबवाट सार्वजनिक भएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ