नेका सभापति शेरबहादुर देउवा २१ गते लेटाङ आउने

प्रशान्त निरौला बिहिबार, पौष १९, २०७५

प्रशान्त निरौला
लेटाङ १९ पूष । नेपाल राष्टिय मगर संघको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा लेटाङ आउनुहुने भएको छ । मोरङ जिल्लाको लेटाङमा हुने कार्यक्रमलाई सम्वोधन गर्न देउवा लेटाङ आउने हुनुभएको हो ।
नेपाल राष्टिय मगर संघको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम २१ र २२ गते लेटाङमा हुदैछ भने पहिलो सत्रको खुल्ला कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सहित कांग्रेस प्रवक्ता विश्वप्रकास शर्मा लगायतको केन्द्रीय नेताहरुको उपस्थित रहने नेपाल राष्टिय मगर संघका केन्द्रीय सदस्य फमकुमार मगरले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ