कलाकारितामा उदाउदै निरौला

Letang Khabar आइतबार, भाद्र ३१, २०७५

सोलुखुम्बु पन्चन पुख्र्यौली घर । सानै देखि नाच्न गाउने र अरुको नक्कल गर्दै रमाइलो मन्ने । म बुवा ममि सगै बिराटनगर आई पढाईको सङ संगै कक्षा आठ बाट कलाकार तिर प्रबेस गरे । पत्रकाररित तर्फ बाट बिराटनगर Hello Fm मा हास्य व्यङग्य कार्यक्रम संचालक रुपमा आफनो प्रर्तिभा गरे । श्रोता एबम दर्सकको मन जीत्न सफल भए । तेतिले मात्र चाहाना पुरा नभएर काठमाडौं प्रवेस गरे १२ पढाई संगै नेपाल टेलिभिजन बाट प्रसारण हुने हक्का हक्की टेलीसिरियलमा अभिनय गर्ने मौका पाए । त्यस पछी दिमाग खरावले पनि अगाडी बडन मौका दियो । मानविय शोभा त होनि । तेसपछी शट मूभि लेखन निर्देश गर्न थाले । मेरो लागि काक्रोचोर लेखन निर्देशन पहिलो दर्शकले मन पराएकोले ३०÷४० वटा सर्ट मुभि लेखन निर्देशनमा गरेको छ्ु । म्युजिक भिडियो तीजको गीतमा अफर आयो । पन्चे बाजा लगनको महिना मन बिगार्ने रानी आहा कति राम्रो तिम्रो दारी एक दर्जन भन्दा बढि सर्र्बािधक दर्शकले मन पराइ दिएर हाल फेरि किन्डन्यापिङ शट मुभि को तयारीमा छु । सनै देखी रुख चडने पौडि खेलने लगाय आन्य चन्चले सोभाब येसमा देख्न पाईन्छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ